१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:५३ पूर्वाह्न
आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।
नागरिक १६ आश्विन २०८२ ०६:२७ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

गाजामा तत्काल युद्धविराम गर्न नेतान्याहूमाथि ट्रम्पको दबाब

ट्रम्पले इजरायली अधिकारीहरूलाई नेतान्याहूविरुद्धको भ्रष्टाचार मुद्दा बन्द गर्न दोस्रो पटक आह्वान गरेको केही घण्टापछि यो बयान आएको हो।

कर्णालीकाे विकासका लागि युवाले थाले अभियान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन्।

टेरामक्स अनियमितता: पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित

पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् ।

पराग जैन रअको नयाँ प्रमुखमा

भारत सरकारले अनुसन्धान तथा विश्लेषण विङ (रिसर्च एण्ड एनालिसिस विङ, रअ) को नयाँ प्रमुखमा पराग जैनलाई नियुक्ति गरेको छ।

राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरू के गर्न सक्छौँ ? : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब ढिलाइ गर्न नहुने बताएका छन्।

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेसीमा

उक्त निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

उपनिर्वाचनका लागि मतपत्र छापिए, निर्वाचन सामाग्री सम्बन्धित क्षेत्रमा पठाइयो

उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।

सभामुख घिमिरेले भेटे कम्बोडियन समकक्षी

सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

जुम्लाको स्याउ बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग आग्रह

यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन्।

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।

दसैँमा किनमेल गर्नेहरूको भिड (तस्बिरहरु)

काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो।

बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरो अझै हटेन

तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका छन्। यही असोज ११ र १२ गतेको वर्षापछि आएको पहिराले बुद्धसिंह मार्गका दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएको थियो।

हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनमा गुड्न थाले गाडी

पाँचथरको हेंवाखोलामा बनेको अस्थायी डाइभर्सनबाट चारपाङ्ग्रे सवारी साधन समेत गुड्न थालेका छन्।

धवलागिरिका सडक तीन महिनापछि सञ्चालनमा, दसैंमा गाउँ फर्किनेलाई राहत

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए।

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन्।

ग्राहक विशेष

‘२०५९ माघ १९’ को झझल्को

मोबाइल, ल्यान्डलाइन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झझल्को महसुस गरेको गाईघाटका साइमन बिष्टले बताए। ०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्कविच्छेद भएको थियो।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

नयाँ सहर निर्माण योजना अलपत्र

मध्यपहाडी लोकमार्गसँगै जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत् लगायतका क्षेत्रीय वितरण र सन्तुलनलाई आधार मानेर तत्कालीन प्रत्येक विकास क्षेत्रमा पर्ने गरी दुई-दुई स्थानमा नयाँ सहर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको थियो।

खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरु दौडिने

कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ। अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ। त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ। संक्रमण केही मत्थर हुदैं गएपछि खेलकुद गतिविधिलाई चलायमान बनाउन आयोजकहरुले तदारुकता देखाएका छन्।

जित सबै जनतामा समर्पण

अली माओलमाथि कुइनोले प्रहार गरेपछि औटारोले रातो कार्डको दर्शन गरेका थिए। रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) हेरेपछि उनलाई रातो कार्ड दर्शन गराएका थिए। यसअघि सन् १९९८ र २०१७ मा पनि बुर्किना फासोले ट्युनिसियाको यात्रा क्वार्टरफाइनलमै पूर्णविराम लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

नाडालले जिते २१औं ग्रान्ड स्लाम

३५ वर्षे पाका खेलाडी नाडालले पाँच घन्टा २४ मिनेटको संघर्षपश्चात् २५ वर्षे मेदभेदेभमाथि रोमाञ्चक जित रचे। शारीरिक रूपमा निकै संघर्ष गरेका नाडालले यो सफलतापछि समकालीन प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर फेडेररलाई पछि पारेका छन्।

तयारी नपुगेको भन्दै स्थगित भएको जिल्ला लिग फुटबल माघ १९ बाट हुने

आन्तरिक तयारी अपुग भएको भन्दै माघ १५ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने भनिएको जिल्ला जिल्ला लिग फुटबल प्रतियोगिता माघ १९ गतेबाट मात्र सञ्चालन हुने भएको छ।

आहा–रारा गोल्डकपः मुख्य प्रायोजकसँगको दुई दशक यात्रा

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको ट्रफी उचाल्दै गर्दा मुख्य प्रायोजकसँगको बीसवर्षे सम्झौतामा पनि पूर्णबिराम लागेको छ। शसस्त्र प्रहरी बलको एपीएफले २०औं संस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो। सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो। हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो।

नागरिक परिवार

गाजामा तत्काल युद्धविराम गर्न नेतान्याहूमाथि ट्रम्पको दबाब

ट्रम्पले इजरायली अधिकारीहरूलाई नेतान्याहूविरुद्धको भ्रष्टाचार मुद्दा बन्द गर्न दोस्रो पटक आह्वान गरेको केही घण्टापछि यो बयान आएको हो।

ज्याेतिले मनायाे भानु जयन्ती

ज्योति साहित्य प्रतिष्ठानले २१९औं शृङ्खलामा आदिकवि भानुभक्त आचार्यको २१२औं जयन्ती भव्यताका साथ मनाएकाे छ।

कर्णालीकाे विकासका लागि युवाले थाले अभियान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन्।

टेरामक्स अनियमितता: पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित

पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् ।