१० पुस २०८२ बिहीबार
image/svg+xml
डा शङ्कर कुमार श्रेष्ठ


डा शङ्कर कुमार श्रेष्ठका लेखहरु :

के यस्तै थियो त बिपीको सपना ?

अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए– ‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञका लागि केवल आगामी चुनावको।’ अहिले काँग्रेस नेतृत्व ठ्याक्कै लिङ्कनले भनेजस्तै कुटिल राजनीतिज्ञ बनेको छ।

प्रेमका उत्सवपूर्ण कविता

ठाकुर बेलवासे कविता जति सुन्दर लेख्छन् मित्रहरूसँगको सम्बन्ध पनि उति नै प्रगाढ र हितैषी छ।

आमा र त्यो निलो स्वेटर

आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रष्ट देख्थें। एकमनले त सोच्थें, ‘पढाइ छोडिदिऊँ।’ फेरि अर्को मनले भन्थ्यो, ‘पढ्ने उमेरमा पढ्नुपर्छ।’

आरामदायी बुढेसकालको व्यवस्था

नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।

माटोको माया

माटोमा उभिएका पुखौं सिमानाका बाँधहरू, भत्कनै नहुने माटोमाथिका पिल्लरहरू, टुक्राटुक्रा पारेर भत्काउन खोज्छन् कुरुप अनुहारहरू तर, रुन्छन् माटोको स्नेहमा धेरैधेरै मनहरूर।

पुर्खाको सम्मानमा मुस्कुराएको काफलडाँडा

‘करबाकेली इको टे«क’मा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी रहेछन् ।

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

सिन्धुलीगढी घुमेर हेर्दा

ओहो सिन्धुलीगढी! साथीहरूमा उत्साह छ, गढी हेर्नाको। हामी गाडी छाडी गढीतिर लम्कियौं। वर्तमानबाट इतिहासतिर तानियौं । गढीक्षेत्र महाभारत पर्वत शृङ्खलामापर्दो रहेछ।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

मेरो सम्झनामा परशु प्रधान

उहाँका कथामा निम्न वर्गीय मानिस र समाजले भेगेको पीडा, वेदना, भावना प्रस्फुटित हुनुका सार्थ विसङ्गतिपूर्ण शहरीया जीवनको समेत पर्दाफास गरिएको भेटिन्छ।

मर्निङवाकले तरकारी फलाउँछ?

‘वर्षभरि तरकारी खाने बारी बाँझै राखेर मर्निङवाक? मैले दुई गरा बारी खनिसकें बरु तिमी दराजमा राखेको पालुङ्गो रायो र सिमीको बीउ लिएर रोप्न आउ!’ तिम्रो मर्निङवाकमा तरकारी फल्दैन क्यारे!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्