४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

दसैँमा किनमेल गर्नेहरूको भिड (तस्बिरहरु)

दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ।

काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो।   

उपत्यकाको मुख्य बजार न्युरोड, असन, भोटाहिटी, विशाल बजार, सुरज आर्केट, मखनगल्ली लगायतका अन्य ठाउँमा दसैँलाई लक्षित सामान किनमेल गर्ने ग्राहकको भिडभाड सुरु भएको छ। 

 

प्रकाशित: २३ आश्विन २०८१ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App