अनरको दशैं अफर : अनर किन्नुहोस् थाइल्यान्ड घुम्नुहोस् !
यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।
यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।
न्यायााधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सवारीभित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनसमेत मंगलबार आदेश गरेको हो ।
भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायक गछेंस्थित द्योछेंमा विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्ये भित्याइएको हो।