हेक्याफ-३६० : हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शून्य बनाउने अभियान
स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेको छ।
स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ।
आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो।
दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
निर्वाचन आयोगले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न सक्ने अधिकतम खर्च निर्धारण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश जोगाउने जिम्मा अब जनताको हातमा आएको बताएका छन्।
फागुन पहिलो साता पार्टीको घोषणा पत्र सार्वजनिक गरिने सचिव डा अधिकारीले बताए।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी छन्।
रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटनामा मृतक संख्या ११ पुगेको छ।
आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत जारी समूह ‘डी’ को ११ औं खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले न्युजिल्यान्डविरुद्ध टस जितेको छ।
आयोगले निर्वाचनलाई लक्षित गर्दै देशभर रहेका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता अघिल्लो चुनावमा गरेका वाचा सम्झिन थालेका छन्।
आयुर्वेदिक औषधि उत्पादनलाई गुणस्तरीय, सुरक्षित र वैज्ञानिक बनाउने उद्देश्यले आयुर्वेदमा काम गर्नेहरूका लागि कर्णाली प्रदेशमा तीन दिने सुसंस्कृत उत्पादन अभ्यास सम्बन्धी आयुर्वेद तालिममा सहभागी भएका छन्।
आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह 'ए' को हालै सम्पन्न खेलमा नामिबिया नेदरल्यान्डससँग ७ विकेटले पराजित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको दूरदेहातका मतदातामा लहर ल्याउन हुलाकी राजमार्ग केन्द्रित 'रोड सो' गरेका छन्।