१६ माघ २०८२ शुक्रबार
image/svg+xml
रोहित राई


रोहित राईका लेखहरु :

मतदानदेखि प्रचारसम्म हरित निर्वाचनको आवश्यकता

निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।

रगतको बलिदानले लेखिएको संविधान र कागजमा सीमित समावेशिता

नेपालको संविधान २०७२ को निर्माण प्रक्रिया केवल कानुनी दस्तावेज तयार गर्ने अभ्यास मात्र थिएन, यो नेपालको राज्य–इतिहासमा भएको सबैभन्दा ठूलो वैचारिक, राजनीतिक र सामाजिक रूपान्तरणको प्रयास थियो।

नेपालको भविष्य र युवाको पलायन: गम्भीर चिन्तनको आवश्यकता

नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।

नेपालमा गैरसरकारी संस्थाप्रति दृष्टिकोणः भ्रम, वास्तविकता र आवश्यक पुनर्समीक्षा

नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।

के हामी शिक्षित तर असभ्य हुँदैछौं?

यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्।

नयाँ नेपालको निर्माणमा युवाको भूमिका

युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।

फोहोर व्यवस्थापन संकट : सार्वजनिक स्वास्थ्य, पर्यावरण र अर्थतन्त्रको सम्बन्ध

फोहोर व्यवस्थापनलाई प्रोत्साहन दिनुको सट्टा, भारी शुल्कले फोहोर व्यवसायीहरू र रिसाइकल कम्पनीहरूलाई हतोत्साहित गर्ने काम मात्र गरिरहेको छ।

युवा पुस्ता र नेपालको भविष्यः सवाल, सम्भावना र समाधानका केही मार्ग

युवाका समस्या र अवसरहरूको समाधानको मूलमन्त्र सुशासन नै हो।

पर्यावरणमैत्री तिहार: संस्कृतिसँगै प्रकृति संरक्षण जिम्मेवारी

यस पटकको तिहारमा हामी सबैले आफ्नो पवित्र कर्तव्यका रूपमा यसलाई पर्यावरणमैत्री ढंगले मनाउने प्रतिबद्धता गरौँ।

स्मार्ट बसपार्कविरुद्धको आधा दर्जन रिट एकै पटक खारेज, निर्माण सुरु

भानुचोकमा रहेको साँघुरो र अस्तव्यस्त बसपार्कलाई हस्तान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्क विरुद्धको आधा दर्जन मुद्दा खारेज भएको छ।

खानेपानी महशुल वृद्धिविरुद्धको मुद्दामा कारण देखाउ आदेश

धरानका १० राजनीतिक दलहरु र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ) बीच वृद्धि भएको खानेपानीको महशुल घटाउने सहमति भइसकेपनि त्यसअघि नै उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको खुलेको छ।

राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति

विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।

श्रमको सवाई

फुर्तीबहादुर घाम ओढेर,कान्छोलाई दप्काउँछ,मानौँ कि, यो नै हो उसको नैसर्गिक अधिकार! उफ्, यो कस्तो नसा हो! मान्छेको पसिनामा पौडी खेल्ने, उफ्, यो कस्तो रहर हो!

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्