९ पुस २०८२ बुधबार
image/svg+xml
अभय श्रेष्ठ


अभय श्रेष्ठका लेखहरु :

‘देङ’ जाने बाटोमा

बिचरा यी महिलाहरू पेट बोक्छन्। बच्चा हुर्काउँछन्। सासूलाई रिझाउँछन्। लोग्नेलाई खुशी राख्छन्। नन्द, आमाजु, देउरानी, जेठानी सबैको चित्त बुझाउँछन्। घाँसदाउरा, मेलापात, भारोपर्म, वस्तुभाउ सबै सबैको धन्दा भ्याउँछन्।

आन्तरिक लगानीलाई संरक्षण गर्नु आवश्यक

महासंघले उद्योगधन्दा निर्माण गर्दा जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन, भुक्तानी सन्तुलन लगायतका विषय उठाएका थियौं। तिनलाई बजेटले प्रथामिकता साथ सम्बोधन गरेको छ।

आत्मघाती हुँदैछ बिउमा परनिर्भरता

तरकारीमा मात्रै ९५ प्रतिशत बिउ आयात गर्ने देशका किसानको खाद्य सम्प्रभुता कसरी जोगिन्छ? वार्षिक ३ खर्ब ५० अर्बको कृषि उपज आयात गर्ने देश कसरी कृषिप्रधान हुन सक्छ?

आन्तरिक श्राेतबिनाकाे स्थानीय सरकार

आफ्नो देश संसारको अन्य कुनै देशभन्दा कमजोर र गरिब नहोस् । अशान्त र दिग्भ्रमित नहोस् । समृद्ध र खुसी मानिसहरूको स्वतन्त्र र सार्वभौम बस्ती बनोस् । कसैले कसैलाई हेप्न नसकून् । कसैले कसैलाई अपमानित गरेको अनुभूति नगरून् । देशका नागरिकहरूको एकता बलियो होस् । यस्तो चाहना कुन राष्ट्रको नागरिकलाई नहोला ? स्वभाविक हो, सबैमा हुन्छ । नेपालीमा पनि छ।

दलितको कथा : बाटोमुनिको फूल

सुमधुर स्वरका धनी गायक यशकुमारको एउटा चर्चित गीतका शब्दहरू यस्ता छन्– म आफ्नै आँगनमा इनार बनाउँछु/मेरो भगवानलाई मेरै छातीमा सजाउँछु/चाहे धारामा रोक/चाहे मन्दिरमा छेक/म आफ्नो बेग्लै संसार बनाउँछु।यशकुमार अर्को गीतमा भन्छन्, नआऊ मेरो सामु, मैले छोएको पानी च

विद्रोहको विस्फोट

नांगो पहाडको ढाडजस्तो उडिलो कपालविहीन शिर मुसार्दै सात वर्षअघि उनी काठमाडौँको एउटा सिनेमा उत्सवमा उत्रिए। 'तपाईँका सिनेमामा के हुन्छ?' पर्यटन बोर्डको कौचमा एक्लै भेटिएका प्रख्यात भारतीय निर्देशक गोविन्द निहलानी मेरो कचिल्टो प्रश्नमाथि अपेक्षाविपरीत अत्यन्

कांग्रेसमा शल्य प्रवृत्ति

मद्र नरेश शल्य महाभारतका एक उल्लेख्य पात्र हुन्। उनी पाण्डुकी कान्छी पत्नी माद्रीका दाजु तथा नकुल र सहदेवका मामा हुन्। तर, दुर्योधनको कुशल अतिथि सत्कारबाट प्रभावित भएर उनले महाभारत युद्धमा कौरव पक्षबाट लडेका थिए।पाण्डव र कौरवबीच युद्ध हुने भएपछि शल्य पाण्

साहित्यमा मार्क्सवाद

नेपालमा कम्युनिस्ट विचारधारा बोक्ने लेखकहरूको एउटा साझा संस्था छ, प्रगतिशील लेखक संघ (प्रलेस)। यसले मार्क्सवादी साहित्य, संस्कृति, जीवनशैली र राजनीतिको वकालत गर्छ। श्यामप्रसाद शर्मा संस्थापक अध्यक्ष रहेको प्रलेसमा हाल कवि तथा प्राज्ञ अमर गिरीको नेतृत्व छ।

कांग्रेसमा जय–पराजय

नेपाली कांग्रेसको १३औँ महाधिवेशन स्वयं कांग्रेसजनलाई भन्दा मिडियालाई लागेको देखियो । नेपाली संगीतलाई स्पष्ट उचाइ दिएका अम्बर गुरुङ भारतको कुनै अस्पतालमा अत्यन्त सकसमा उपचार गराइरहँदा तिनका बारे अलिकति सोच्ने र जनतालाई सुसूचित गर्ने जाँगर कसैमा देखिएन । सं

एक दलितको त्रासदी

सन् २०१२ मा बनेको भारतीय सिनेमा 'बीए पास' ले पुँजीवादी–उपभोगवादी युगमा हाम्रै सन्दर्भका भोगाइहरूलाई अत्यन्त मार्मिक शैलीमा उठाएको छ। मोहन सिक्काको चर्चित कथा 'रेल्वे अन्टी' मा आधारित यस चलचित्रलाई अन्तर्यमा ध्यान नदिँदा कतिले 'एडल्ट' वा 'इरोटिक' फिल्म भन्

कांग्रेसको भविष्य

लोकतन्त्रका लागि लड्दालड्दै सुशील कोइरालाले बिहे गर्न भ्याएनन्। पछि चाहेनन्। यसअर्थमा उनको आफ्नै रगतलाई निरन्तरता दिने कोही थिएनन्। त्यसैले सारा कांग्रेस कार्यकर्ता र लोकतन्त्रका हिमायती उनका थिए।मंगलबार साँझ ६ बजे एक साहित्यिक मित्रका साथ दशरथ रंगशाला पु

असरफ, इस्लाम र ईश्वर निन्दा

तिम्रो लाटो रगत बोल्ने छैनजबसम्म मृत्युमा पुगेरतिमी आफैँमाथि गर्व गर्छौकवितामा उनले पैगम्बर मोहमदलाई निन्दा पनि गरेका थिएनन्। मौलवीतन्त्रद्वारा निर्देशित सउदी अरबको अदालतले प्यालेस्टिनी मूलका कवि तथा चित्रकार असरफ फयादलाई गत नोभेम्बरमा मृत्युदण्ड सुनायो।स

'मसान'को समाजशास्त्र

भारतीय सिनेमा 'मसान' ले उठाएको समस्या धेरै हदसम्म हाम्रा युवायुवतीको पनि समस्या हो। त्यसैले निर्देशक निरज घवनले पहिलो सिनेमाबाटै व्यावसायिक निर्देशकले कैयन् सिनेमाबाट नपाउने प्रशंसा पाए। गत वर्ष यो सिनेमा संसारप्रसिद्ध क्यान्स फिल्म फेस्टिबलमा पुरस्कृत भय

राष्ट्रपतिको धर्म

कम्युनिस्ट पृष्ठभूमिकी राष्ट्रपति विद्यादेवी भण्डारीले 'राष्ट्र र विश्व कल्याणका लागि' पशुपतिमा विशेष पूजा गर्दा हिन्दुवादीहरू खुसी हुनु स्वाभाविक हो। उहाँले मुलुकमा जारी संकटबाट मुक्ति मिलोस् भनी पञ्चामृत र अभिषेकसहित विशेष पूजा गर्नु अनि हालै भारतीय विद

रावण महिमाको सार्थकता

सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्बन्धलाई राजनीतिक सम्बन्धले खण्डित गर्न सक्दैन। यदाकदा त्यसले असर भने गर्न सक्छ। भारतीय नाकाबन्दी र मधेस विद्रोहबीच जनकपुरमा यसपालि विवाह पञ्चमीमा भएको झडपले यही साबित गर्छ।राष्ट्रपति विद्या भण्डारीको आगमनमा मधेसवादी आन्द

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्