१ पुस २०८२ मंगलबार
image/svg+xml
uddav adhikari
उद्धव अधिकारी


उद्धव अधिकारीका लेखहरु :

‘एकै वर्षको बजेटले सबै समस्या सम्बोधन गर्न सक्दैन’

हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।

युवा बेचेर देश धनी बनाउने भ्रम

आजभोलि एउटा गीत बजारमा आएको छ– ‘केचाहिँ गर्ने हो?’ बोलको। यतिखेर धुर्मुस सुन्तली अभिनित यो गीति भिडियो लाखौँ दर्शकले हेरेर ऐक्यबद्धता जनाइरहेका छन्। राज्यले लिएको गलत नीतिकै कारण देशमै केही गर्नुपर्छ भन्ने युवाहरू गर्नु न मर्नुको अवस्थामा पुर्‍याइएका छन्। हजारौँ कोसिसका बाबजुद असफलता मात्र हात लाग्ने परिस्थिति सामना गरिरहेको मातृभूमिलाई माया गर्ने एउटा युवाको जीवनमा आएको आँधी र उसको मनमा घोत्लिएको द्विविधाको स्वर हो– सांगीतिक कोशेली केचाहिँ गर्ने हो?

बीउ नै नजोगाए कसरी जोगिएला कृषि ?

अब प्राथमिक तहदेखि नै माटो बास्ना आउने, खेतबारीलाई मन्दिर सम्झने र किसानलाई त्यसको पुजारी मान्ने नागरिक पैदा गर्ने पाठ्यक्रम बन्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्