महासंघले उद्योगधन्दा निर्माण गर्दा जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन, भुक्तानी सन्तुलन लगायतका विषय उठाएका थियौं। तिनलाई बजेटले प्रथामिकता साथ सम्बोधन गरेको छ।
आफ्नो देश संसारको अन्य कुनै देशभन्दा कमजोर र गरिब नहोस् । अशान्त र दिग्भ्रमित नहोस् । समृद्ध र खुसी मानिसहरूको स्वतन्त्र र सार्वभौम बस्ती बनोस् । कसैले कसैलाई हेप्न नसकून् । कसैले कसैलाई अपमानित गरेको अनुभूति नगरून् । देशका नागरिकहरूको एकता बलियो होस् । यस्तो चाहना कुन राष्ट्रको नागरिकलाई नहोला ? स्वभाविक हो, सबैमा हुन्छ । नेपालीमा पनि छ।