कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ। सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए।
मोरङमा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ। बुधबारदेखि जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको हो।
प्रहरी निरीक्षक (ईन्स्पेक्टर) चन्द्रा गुरुङ नेपाल प्रहरीको दोश्रो महिला गुल्मपति हुन सफल भएकी छन्। प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग, प्रशासन उपशाखाले ईन्स्पेक्टर गुरुङलाई सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति बनाएर काज सरुवा गरेपछि उनी नेपालकै दोश्रो गुल्मपति भएकी हुन्।
आज (बुधबार) बाट सोह्र श्राद्ध सुरु भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि पछिल्लो समय विभन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। महाशाखाले सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी बनाएर राखेको हो।
कोरोना भाइरसका १ सय ३७ संक्रमित प्रदेश १ मा बुधबार थपिएसँगै ८४ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमित सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका १८ वर्षीया महिलासहित १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं ११२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएर घर फर्केका छन्। अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।
भक्तपुर नगरपालिका क्षेत्रमा बुधबारदेखि कोरोना संक्रमित परिवारलाई राहत वितरण सुरु भएको छ। पहिलो पटक बुधबार भक्तपुर नगरपालिका वडा नं ३ बाट यो काम सुरु भएको छ।
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीलाई तत्काल सत्याग्रह नबस्न जुम्लाबासीले आग्रह गरेका छन्। उनीहरुले कोरोनाको महामारी फैलिइरहेको अवस्थामा सत्याग्रह बस्दा समस्या थपिन सक्ने भएकोले तत्कालका लागि सत्याग्रह स्थगित गर्न आग्रह गरेका छन् ।डा. केसीले भदौ १८ गतेदेखि सत्याग्रह गर्ने घोषणा गरिसकेका छन्।
जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ।
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
पूर्वी नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिँदैछ। भारतसँग जोडिएको इलामको साढे ५२ किलोमिटरमा चालू वर्ष थप ६ बिओपी स्थापना गर्न लागिएको हो।
पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण भयावह रुपमा फैलिँदै गएको छ। संक्रमणको ग्राफ उक्लिएसँगै दैनिक चार जना संक्रमित हाराहारीमा मृत्युवरण गरिरहेका छन्।
गाँजालाई वैधानिकता दिँदै राजश्व संकलन र किसानलाई आयआर्जनको माध्यम बनाउनु पर्छ भन्ने विषयमा संसदमा गैरसरकारी विधेयक दर्ता भएर देशव्यापी वहस चल्न थालेका बेला उदयपुरमा भने गाँजा ओसारपसार तथा बेचविखन आरोपमा मान्छे पक्राउ परिरहेका छन्।
धादिङ सिद्धलेकका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ। सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए।
मोरङमा जोरविजोर प्रणाली लागू
मोरङमा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ। बुधबारदेखि जोर गते जोर नम्बर प्लेटको सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिएको हो।
पोखराकी ईन्स्पेक्टर चन्द्रा नेपालको दोश्रो महिला गुल्मपति
प्रहरी निरीक्षक (ईन्स्पेक्टर) चन्द्रा गुरुङ नेपाल प्रहरीको दोश्रो महिला गुल्मपति हुन सफल भएकी छन्। प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग, प्रशासन उपशाखाले ईन्स्पेक्टर गुरुङलाई सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति बनाएर काज सरुवा गरेपछि उनी नेपालकै दोश्रो गुल्मपति भएकी हुन्।
भर्चुअल र मास्कसहित सोह्र श्राद्ध सुरु (फोटो फिचर)
आज (बुधबार) बाट सोह्र श्राद्ध सुरु भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको हो।
सडकमा ‘डमी ट्राफिक’
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि पछिल्लो समय विभन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। महाशाखाले सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी बनाएर राखेको हो।
सुर्खेत कारागारमा झडप हुँदा दुईजना घाइते
जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन्। शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो।
प्रदेश १ः १ सय ३७ संक्रमित थपिए, ८४ डिस्चार्ज
कोरोना भाइरसका १ सय ३७ संक्रमित प्रदेश १ मा बुधबार थपिएसँगै ८४ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमित सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
२४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका १८ वर्षीया महिलासहित १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थपिए ११२० कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं ११२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएर घर फर्केका छन्। अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
उपत्यकामा थपिए ३८८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।
भक्तपुरका कोरोना संक्रमित परिवारलाई राहत
भक्तपुर नगरपालिका क्षेत्रमा बुधबारदेखि कोरोना संक्रमित परिवारलाई राहत वितरण सुरु भएको छ। पहिलो पटक बुधबार भक्तपुर नगरपालिका वडा नं ३ बाट यो काम सुरु भएको छ।
जुम्लामा समुदायमा फैलदैँ कोरोना, ३८ जना संक्रमित थपिए
जुम्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा जुम्लाका विभिन्न स्थानीय तहमा गरेर ३८ जना कोरोना संक्रमित थपिएका हुन्।
डा.केसीलाई जुम्लावासीले भने : माग जायज छन्, महामारीको बेला अनसन नबस्नुहोस्
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीलाई तत्काल सत्याग्रह नबस्न जुम्लाबासीले आग्रह गरेका छन्। उनीहरुले कोरोनाको महामारी फैलिइरहेको अवस्थामा सत्याग्रह बस्दा समस्या थपिन सक्ने भएकोले तत्कालका लागि सत्याग्रह स्थगित गर्न आग्रह गरेका छन् ।डा. केसीले भदौ १८ गतेदेखि सत्याग्रह गर्ने घोषणा गरिसकेका छन्।
उपचार र उद्वारको पर्खाइमा बिट्टु
अनेक प्रकारका हिंसाले प्रताणित हाम्रो समाज भित्र आज पनि घरेलु हिंसाका घटनाहरु छरपस्ट देखिन्छ।
जनता खाद्य सङ्कटमा, जहाजमा मदिरा ढुवानी
जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ।
नेकपा नेता झलनाथ खनालको नाममा ७२ करोड खर्च गरेर विषालु सर्प पालिँदै
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
खेलाडीको हत्यामा संलग्न पाँच युवा ११ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँच अभियुक्त ११ वर्षपछि पक्राउ गरेको छ।
पूर्वी सीमामा थपिँदै सशस्त्र
पूर्वी नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिँदैछ। भारतसँग जोडिएको इलामको साढे ५२ किलोमिटरमा चालू वर्ष थप ६ बिओपी स्थापना गर्न लागिएको हो।
हतियार देखाएर रकम असुली गर्ने पाँच जना पक्राउ
विराटनगरलाई मुख्य थलो बनाएर विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ।
पछिल्ला घटनामा कसरी काम गर्दैछ रौतहट प्रहरी ?
रौतहटमा एकपछि अर्को हत्या हुँदै गएपछि त्रासको वातावरण बनेको छ। सर्वसाधारणदेखि बुद्धिजीविसम्मले रौतहटको सुरक्षामाथि प्रश्न उठाउन थालेका छन्।
प्रशासनबाट अनुमति पाएसँगै गौशाला चाबहिल सडक कालोपत्रे
डिभिजन सडक कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गौशाला चाबहिल सडकखण्ड कालोपत्रे गर्ने भएको छ।
प्रदेश २ : हेरक दिन ४ जना हाराहारीमा मृत्यु
पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण भयावह रुपमा फैलिँदै गएको छ। संक्रमणको ग्राफ उक्लिएसँगै दैनिक चार जना संक्रमित हाराहारीमा मृत्युवरण गरिरहेका छन्।
'एम्बुस' जस्ता सडक
यतिबेला रोल्पाका अधिकांस सडकहरु एम्बुस बनेर रहेका छन्। हिउँदमा समेत गतिलो नहुने उक्त सडकहरु बर्षातको मौसममा झनै दिक्क लाग्दा बनेका हुन्।
१५ किलो गाँजासहित एक पक्राउ