‘स्व’ अर्थात् आफू र आफ्नै अस्तित्वको खोजी
संसार परिवर्तनशील छ। अहिलेको हाम्रो शरीर, एक सेकेन्डअघि र एक सेकेन्डपछिको हाम्रो शरीरभन्दा भिन्न छ।
संसार परिवर्तनशील छ। अहिलेको हाम्रो शरीर, एक सेकेन्डअघि र एक सेकेन्डपछिको हाम्रो शरीरभन्दा भिन्न छ।
यहाँ अभावको कथा छ, पिर छ, कष्ट छ। हृदयमा बिझेर बसेका र कहिल्यै सन्चो नहुने घाउ छन्। कहालीलाग्दो संघर्ष छ। कालो इतिहास र त्यसैले छाडेका धब्बाहरू छन् तर तिनीहरू सबै उज्यालोतिर फर्केका छन् ।
यस परामर्शबाट आएका सुझावमा पीडित पक्षलाई संलग्न गराई मस्यौदा तयार गर्नुपर्नेे पीडित पक्षको माग थियो।
‘अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भए संगै डढुवाको प्रकोप फैलिएको हो’, उनले भनिन्, ‘डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ, हामी किसानहरुको मेहनत माटोमा बगेर जाने भयो।’ मेहनत गरेर लगाएको बाली सखाप भएपछि किसानहरु चिन्तित भएको बताए।
जिल्ला प्रशासन कार्यालय धादिङले आलोपालो गरेर सेवा सूचारु गरेको छ। प्रशासनले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि माघ ९ गते देखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिबार भएको जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष सर्वसम्मत भएका छन्।
नेवारी र गुरुङ भेषभुषामा सजिएका नीलकण्ठ नगरपालिका वडा नं ९ निगलपानीको हटिया गाउँका महिलाहरु। कोही मकै, भटमास भुट्न व्यस्त देखेन्थे भने कोही मोही पार्न त कोही सिस्नुको अचार बनाउन भ्याइनभ्याई थिए। गाउँमा आएका पाहुनालाई आफ्नै गाउँघरमा उत्पादन भएका यी चीजहरु खाजाका रुपमा चखाइरहेका थिए। रमाइलो नृत्यसहित पाहुँनाहरुलाई पन्चेबाजा बजाएर स्वागत पनि गरिरहेका थिए।
केन्द्रमा संघीयता कार्यन्वयन गर्ने शिलशिलामा संविधानमा उल्लेख भएको केन्द्रको सूची अनुसारको धेरै ऐनहरु बनाउन नसकेको पाण्डेले बताए।
चट्याङले न मानव भन्छ न पशुचौपाया। भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुर्याइरहेकै छ। विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिन्छ तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पुर्याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङको बारेमा भने चासो कमै भएको पाइन्छ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा बुधबार बिहानदेखि परेको अविरल झरी र बाक्लो हिमपातले जनजीवन प्रभावित बनेको छ। वाग्मती प्रदेशअन्तर्गत धादिङ, रसुवा, मकवानपुरका बस्ती मा बाक्लो हिमपात भएको छ।
सदरमुकाम धादिङबेसीमा भएको डोरीतान प्रतियोगितामा देउराली माध्यमिक विद्यालय, नीलकण्ठ –८ प्रथम भएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट लागु औषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्।
धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।