२७ आश्विन २०८१ आइतबार
image/svg+xml
सरिता श्रेष्ठ


सरिता श्रेष्ठका लेखहरु :

हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप

‘अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भए संगै डढुवाको प्रकोप फैलिएको हो’, उनले भनिन्, ‘डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ, हामी किसानहरुको मेहनत माटोमा बगेर जाने भयो।’ मेहनत गरेर लगाएको बाली सखाप भएपछि किसानहरु चिन्तित भएको बताए।

जिल्ला प्रशासनद्वारा आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय धादिङले आलोपालो गरेर सेवा सूचारु गरेको छ। प्रशासनले आफ्ना कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि माघ ९ गते देखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको थियो।

एमाले अधिवेशनः केही जिल्लामा सर्वसम्मत, केहीमा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।

एमाले अधिवेशनः बागमतीका दुई जिल्ला अध्यक्ष सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिबार भएको जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष सर्वसम्मत भएका छन्।

हटियालाई ‘लायन्स नमुना उद्यमी गाउँ’ घोषणा

नेवारी र गुरुङ भेषभुषामा सजिएका नीलकण्ठ नगरपालिका वडा नं ९ निगलपानीको हटिया गाउँका महिलाहरु। कोही मकै, भटमास भुट्न व्यस्त देखेन्थे भने कोही मोही पार्न त कोही सिस्नुको अचार बनाउन भ्याइनभ्याई थिए। गाउँमा आएका पाहुनालाई आफ्नै गाउँघरमा उत्पादन भएका यी चीजहरु खाजाका रुपमा चखाइरहेका थिए। रमाइलो नृत्यसहित पाहुँनाहरुलाई पन्चेबाजा बजाएर स्वागत पनि गरिरहेका थिए।

संघीयता कायन्वयन अवरुद्ध हुदाँ प्रदेशको काम प्रभावितः मुख्यमन्त्री पाण्डे

केन्द्रमा संघीयता कार्यन्वयन गर्ने शिलशिलामा संविधानमा उल्लेख भएको केन्द्रको सूची अनुसारको धेरै ऐनहरु बनाउन नसकेको पाण्डेले बताए।

डर लाग्दो प्राकृतिक प्रकोप चट्याङ, चासो कम

चट्याङले न मानव भन्छ न पशुचौपाया। भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुर्‍याइरहेकै छ। विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिन्छ तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पुर्‍याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङको बारेमा भने चासो कमै भएको पाइन्छ।

हिमपातले जनजीवनमा प्रतिकूल प्रभाव

हिमाली तथा उच्च पहाडी क्षेत्रमा बुधबार बिहानदेखि परेको अविरल झरी र बाक्लो हिमपातले जनजीवन प्रभावित बनेको छ। वाग्मती प्रदेशअन्तर्गत धादिङ, रसुवा, मकवानपुरका बस्ती मा बाक्लो हिमपात भएको छ।

डोरीतान प्रतियोगितामा देउराली मावि प्रथम

सदरमुकाम धादिङबेसीमा भएको डोरीतान प्रतियोगितामा देउराली माध्यमिक विद्यालय, नीलकण्ठ –८ प्रथम भएको छ।

गजुरीबाट गाँजासहित एक जना पक्राउ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट लागु औषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्।

पहिलो चरणमा ५ हजार ४ सय २ जनाको नामावली संकलन

धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्।

धादिङमा तीनवटा सवारी ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै तीन सवारी ठोक्किदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन्।

पशुमा रेबिजको लक्षण देखा, एन्टिरेबिज भ्याक्सिन लगाइयो

रोगका कारण दुई साता अघि भुस्याहा कुकुरले पशुहरुमा आक्रमण गरेको र पशु मरेको स्थानीयहरुले बताएका छन्। पशु मरेको खबर आएपछि रोकथामको लागि नीलकण्ठ नगरपालिकाले एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको छ।

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्