पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)
आज बिहानैदेखि महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
आज बिहानैदेखि महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेसंगै माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।
राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।
उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन्।
आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।
तर कोभिड–१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड–१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन्।
आज पौष २७ गते देशैभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती एवम् एकता दिवस मनाइँदैछ।
माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ। उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।
काठमाडौं मिनभवन स्थित सिभिल अस्पतालको खोप केन्द्रमा कोरोना भाइरसविरुद्धको खोपको नियमित मात्रा (पहिलो र दोस्रो मात्रा) लगाइँदै छ।
डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन्।
‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ। मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)ले मंगलबार एकता घोषणा गरेका हुन्।
एमसीसीको विरोधमा आठ वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन्।