७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ भने प्रदर्शन नियन्त्रण बाहिर पुगेको छ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७८ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App