coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य (फोटो फिचर)

काम बिशेषले सिंहदरबार प्रवेश गर्ने सेवाग्राहीको खोप कार्ड चेकजाँच गर्दै सुरक्षाकर्मी।

आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो। 

यस्तै, संक्रमणको जोखिम उच्च भए संगै सरकार सरकारी सेवा प्राप्तिको लागि विभिन्न सार्वजनिक स्थलहरुमा प्रवेशका माघ ७ गते बाट खोप कार्ड अनिवार्य गरेको छ।

 

प्रकाशित: ७ माघ २०७८ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App