राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन्।
माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो।
एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन्।
प्रकाशित: ८ फाल्गुन २०७८ ०७:३६ आइतबार