कला/साहित्य २० पुस २०८२ डफर ब्रदर्स भन्छन्- स्टिभ र जोनाथनबिचको तनाव अन्त्य गर्न यो दृश्य राखियो विश्वचर्चित नेटफ्लिक्स सिरिज स्ट्रेन्जर थिंग्सको अन्तिम शृङ्खला प्रसारण भएसँगै यसको अन्त्यलाई लिएर फ्यानहरुले आ-आफ्नै थ्योरी बनाएका छन्।
अर्थ २० पुस २०८२ उपभोक्ता ठग्नेलाई १४ करोड जरिवाना पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
राजनीति २० पुस २०८२ रास्वपा बैठक: संविधानका मूलभूत पक्ष स्वीकार, समायोजनमा छलफल जारी पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको छ।
समाज २० पुस २०८२ भीमफेदी सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।