काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर
रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन्।
रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन्।
बाल्यकालमा रेल यात्रामा विपन्न बालबालिकासँग भेटिएपछि उनको जीवन बाटो फेरियो। उनले त्यस दिन आफैंसँग मौन वाचा गरिन्, ‘म कुनै दिन उनीहरूलाई मद्दत गर्नेछु।’
दिग्गज बलिउड अभिनेता तथा हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको छ।
बुधबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजना हुने बृहत् पार्टी समायोजन कार्यक्रम मार्फत रावलले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन्।

अनन्तः कुलमान घिसिङको अगुवाइमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
मन्त्री भण्डारीले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुनेमा जोड दिए।
थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्नुपर्ने उनले बताइन्।
नेपाली कांग्रेस 'बीपी'का नेताहरूले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। बिहीबार (आज) पार्टी मुख्यालय वनस्थली पुगेर सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्ललगायतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीभित्र विवाद एकपछि अर्को हुँदै झाङ्गिँदै गएको छ।
इलाममा भेटियो दुर्लभ चस्मे उलुक
वाइल्ड लाइफ फोटोग्राफर देबेन खरेल इलाम नगरपालिकाको धोबिधारादेखि बिब्ल्याँटेबीचको क्षेत्रमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
काठमाडौंमा रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी ल्याएर वितरण सुरु
काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली उक्त क्षेत्रमा पुगी उक्त ट्यांकीको सफल परीक्षण गरेको थियो।
पहिरोको असर: सदरमुकामसँग कठिन सम्पर्कमा उत्तरी पाँचथर
यी मुख्य मानिएका सडक सञ्जाल नै मध्य बर्खामा भरपर्दो नहुने देखिएको छ। २०८१ असोजको बाढीले फिदिम–फालोटको फेमे खोला र मेची राजमार्गको हेवाँ खोला बेलिब्रिज एकै दिन बगायो।
विश्वभर घट्दो प्रजनन दर: सक्रिय जनसंख्यामा कमी आउने संकेत
विश्वभर प्रजननदर घट्दै गएको र यसले विश्वभरको जनसंख्या प्रभावित हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास कोषले जनाएको छ।
वन मुद्दा फछर्यौटमा सङ्घ-प्रदेश अधिकार विवादको बाधा
मुलुक सङ्घीय संरचनामा गए पनि वनसम्बन्धी ऐन र कानुनमा सङ्घीय र प्रदेश सरकारबीच अधिकार र क्षेत्राधिकार बाझिँदा वन मुद्दाको निरूपणमा समस्या बढ्दै गएको छ।
पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न
परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी र सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए।