२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

फाइल तस्बिर

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो। पहिरो पन्छाउने प्रयास जारी छ। रासस

प्रकाशित: ४ असार २०८२ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App