५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

लुटपाट गर्दागर्दै लुटेरा पक्राउ

राैतहट- देबाही माैलापुर बकैया पुलमा लुटपाट गर्दै गरेका एक जना लुटेरालाइ प्रहरीले हतियार सहित रंगेहात पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा कर्कच कर्मैया-८ का रामानान्द मुखिया छन्।उनकाे साथबाट एक थान बन्दूक र एक थान फर्सा प्रहरीले बरामद गरेकाे जनाएकाे छ। दिपही-३ का वैद्यनाथ चाैधरीलाइ लुटपाट गर्दै गर्दा प्रहरी चाैकी माैलापुरकाे टाेली घटनास्थल पुगेको थियो। राैतहटका एसपी गणेशराज रेग्मीका अनुसार ३ जना फरार छन्।

प्रकाशित: २३ मंसिर २०७२ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App