१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:४३ पूर्वाह्न
आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी: बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।
नागरिक १६ आश्विन २०८२ ०६:२७ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

कांग्रेस निकट इञ्जिनियरहरूले नयाँ नेतृत्व चुन्दै

नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ ।

पत्रकारको मागलाई सकारात्मक रूपमा लिएको छु, विधेयकमा ढिलाइ हुन सक्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल गर्ने आश्वासन दिएका छन्।

तीन तहको सरकार समन्वयबाट मात्र समृद्धि सम्भव: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन्।

होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक

यो योजना २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म देशैभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ।

संसद्को गतिरोध अन्त्यका लागि सभामुखको पहल जारी, प्रतिनिधिसभा बैठकमा ढिलाइ

प्रतिनिधि सभामा मंगलबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची भए पनि प्रतिपक्षी दलको अवरोध जारी रहेपछि सभामुखले सहमतिको पहल जारी राखेका हुन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन।

प्रतिपक्षी दलहरूको बैठक जारी

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा आयोजित यो बैठकमा संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको बताइएको छ।

सदनमा गृहमन्त्रीलाई बोल्नै नदिने कुरा अलोकतान्त्रिक : रिजाल

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले सदनमा गृहमन्त्री रमेश लेखकलाई बोल्नै नदिने कुरा अलोकतान्त्रिक र असंसदीय भएको बताएका छन्।

गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : योगेश भट्टराई

त्यति बेला सहकारी ठगीको आरोप लागेका तत्कालीन गृहमन्त्री रवी लामिछानेले पनि बोल्न पाउनु पर्ने नेकपा एमालेको धारणा रहेको उदाहरण दिँदै उनले अहिलेका गृहमन्त्रीले पनि बोल्न पाउनु पर्ने धारणा व्यक्त गरेका हुन्।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

२० वर्षपारि नै हुनुपर्छ बिहेवारी

यिनै सामाजिक उत्प्रेरकहरूले पछिल्लो समय बहसको विषय बनेको विवाहको उमेर घटाउन हुने या नहुनेबारे धारणा राखेका छन्।

बाँकेमा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न थालेको छ।

सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी) ले शनिबार यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन्।

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु

नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सुर्खेतमा फोर्स गाडीलाई ट्रकले ठक्कर दियो, ८ घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा शनिबार साँझ एक यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका छन्।

ग्राहक विशेष

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

पर्यटनमन्त्रीद्वारा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्य आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन्।

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

खेल

रोहितको क्लब शीर्षमा

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार रोहित चन्दको क्लब आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

उत्कृष्ट पुनरागमनमा हेटौंडालाई उपाधि

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा उपमहानगरपालिकाले बुधबार प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

हेड र शर्माको धमाकेदार पारीले हैदरावादको ऐतिहासिक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले जारी सिजनमा ऐतिहासिक जित हासिल गरेको छ।

केएल राहुल र प्याट कमिन्सबीच आज भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

नागरिक परिवार

कांग्रेस निकट इञ्जिनियरहरूले नयाँ नेतृत्व चुन्दै

नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ ।

पत्रकारको मागलाई सकारात्मक रूपमा लिएको छु, विधेयकमा ढिलाइ हुन सक्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल गर्ने आश्वासन दिएका छन्।

तीन तहको सरकार समन्वयबाट मात्र समृद्धि सम्भव: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन्।