१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

पूर्वाधारमा अब्बल निकुञ्ज

नेपालगन्जमा बाहिरबाट आउने पर्यटक घुम्नका लागि पछिल्लो समयमा एउटा नयाँ गन्तव्यस्थल बनेको छ, बाँके राष्ट्रिय निकुञ्ज।

रुसको घूस खाएर युक्रेनलाई गाली गर्ने पूर्वसांसदलाई १० वर्ष जेल

गिलले एक रुसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो घूस लिएर लन्डनको ओल्ड बेली अदालतमा लिखित बयान दिएका थिए र टेलिभिजनमा पनि त्यही कुरा दोहोर्‍याएका थिए।

एमालेले बनायो ‘नेसनल भोलेन्टियर फोर्स’: गम्भीर अपराधका आरोपी श्रेष्ठ तोकिए कमान्डर

एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर अपराधमा संलग्न रहेको आरोप खेपिरहेका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी प्रदान गरेका छन्।

राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको नागरिकन्युजसँग बताए।
नागरिक १ पुस २०८२ ११:३६ मंगलबार १ मिनेट पाठ
भर्खरका समाचार

रुसको घूस खाएर युक्रेनलाई गाली गर्ने पूर्वसांसदलाई १० वर्ष जेल

गिलले एक रुसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो घूस लिएर लन्डनको ओल्ड बेली अदालतमा लिखित बयान दिएका थिए र टेलिभिजनमा पनि त्यही कुरा दोहोर्‍याएका थिए।

एमालेले बनायो ‘नेसनल भोलेन्टियर फोर्स’: गम्भीर अपराधका आरोपी श्रेष्ठ तोकिए कमान्डर

एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर अपराधमा संलग्न रहेको आरोप खेपिरहेका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी प्रदान गरेका छन्।

जेन-जी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगिन पूर्वराष्ट्रपति भण्डारी

अस्पतालमा भेटिएका चिकित्सकलाई पनि बिरामीको उपचार र अवस्थाका बारेका जिज्ञासा राखेकी थिइन ।

मुलुक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटनप्रति कांग्रेस असन्तुष्ट, सबै दलसँग छलफल गर्ने

आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा अझै उपचारका क्रममा रहेकाले बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । बैठकले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउने निर्णय गरेको छ ।

नेतृत्व हस्तान्तरणका विषयमा छलफल नै नगरी टुंगियो कांग्रेस कार्यसम्पादन समितिको बैठक

जेन–जी आन्दोलनपछि पहिलो पटक शुक्रबार सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा यो विषय प्रवेश नै नभएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

‘कार्यालय जले पनि हाम्रो इच्छाशक्ति कहिल्यै मर्दैन’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले इच्छाशक्ति थप मजबुद बनाएर अघि बढ्ने बताएका छन् ।

खेल

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ।

खो खो इतिहासमा ऐतिहासिक क्षण: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले खो खो विश्वकपको फाइनलमा पुगेका नेपाली महिला र पुरुष दुवै टोलीलाई बधाई दिँदै यो क्षणलाई नेपाली खेल इतिहासको गौरवमय अध्यायको रूपमा वर्णन गरेका छन्।

नेपाली पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा

नेपाली खो खो इतिहासमा यो एक ऐतिहासिक क्षण बनेको छ। शनिबार दिउँसो नै सम्पन्न महिलातर्फको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

राष्ट्रिय विच भलिबलको दुवै उपाधि पुलिसलाई

सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुवै विधाको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

नेपाल महिला टोली खो खो विश्वकपको फाइनलमा

अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबिचको विजेता टोलीसँग सामना गर्ने छ।

नेपालको खराब सुरुवात, बंगलादेशसँग पराजित

मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्व कपमा आफ्नो पहिलो खेलमा नेपाल कमजोर ब्याटिङ प्रदर्शनका कारण बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

पिपलडाँडा माविले जित्यो हलेसी तुवाचुङ राष्ट्रपति शिल्ड

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित ‘पाँचौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि, मङ्गलटार विजयी भएको छ।

यू–१९ महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित

शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको लक्ष्य बाङ्लादेशी टोलीले १३ दशमलव २ ओभरमा पूरा गर्दै जित निकालेको छ ।

यू-१९ महिला विश्‍वकप : नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य

बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी थिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो। नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन्।

यु-१९ महिला विश्वकप : बंगलादेशविरुद्ध ब्याटिङमा नेपाल

मलेसियामा जारी खेलमा टस जितेर बंगलादेशले बलिङ रोजेको बंगलादेशले नेपाललाई ब्याटिङो निम्ता दिएको हो।

महाकाली अस्पतालमा सिटी स्क्यान सेवा सुरु

विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।

जेन-जी आन्दोलनः घटनाको फुटेज खोज्न अर्घाखाँची प्रहरी सक्रिय

स्थानीय प्रशासनले जिल्लाभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।

पत्र नआउँदा त्रिविमा ३६ शवको परीक्षण भएन

हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको उनले बताए । उनले भने, ‘महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ ।

सुनसान सिंहदरबार : भग्नावशेषले कुँडिएको कर्मचारीको मन

सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो। आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए।

कपिलवस्तु कारागारबाट भागेका १ सय १४ फरार कैदीबन्दी पक्राउ

फरार भए पछि खोजीका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

धरानको भाटभटेनीमा चार वटा मानव कङ्काल फेला

जेन-जी पुस्ताले सोमबार धरानमा शान्तिपूर्ण आन्दोलन गरेता पनि मंगलबार भने हिंसात्मक गर्ने क्रममा थुप्रै स्थानमा आगजनी गर्दा भाटभटेनीमा पनि आगजनी गरेका थिए ।

ग्राहक विशेष

स्थानीय तहले राजस्व आफैं उठाउनु पर्छः गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व संकलन आफैंले गर्न आग्रह गरेका छन्।

राजस्वले सरकारको खर्च धान्नै कठिन

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको करिब ५० प्रतिशत मात्र राजस्व संकलन भएको छ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।