
काठमाडौं उपत्यकामा लम्बियो निषेधाज्ञा र कर्फ्यू
कर्फ्यूको अवधि बढाए पनि कर्फ्यू लागू हुने समय भने घटाइएको छ । बिहीबार बिहान १० बजेदेखि लागू भएको कर्फ्यू शुक्रबार ११ बजे पुर्याइएको छ ।
कर्फ्यूको अवधि बढाए पनि कर्फ्यू लागू हुने समय भने घटाइएको छ । बिहीबार बिहान १० बजेदेखि लागू भएको कर्फ्यू शुक्रबार ११ बजे पुर्याइएको छ ।
बिहीबार दिनभरको छलफलको प्रयास गर्दा प्रधानसेनापति अशोकराज सिग्देलले प्रसाईं पनि सरोकारवाला नै भन्दै अगाडि सारिरहेपछि जेन–जी अभियन्ता बाहिरिएका हुन्।
भाटभटेनीले थप भनेको छ, ‘आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ बलियो महसुस गरिरहेका छौं। हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’
जेन-जी पुस्ताको आन्दोलनपछिको विकसित परिस्थितिमा थप क्षति हुन नदिन बुधबारदेखि लागू भएको कर्फ्यू उदयपूरमा शुक्रबार बिहानसम्म कायम भएको छ । प्रशासनले बिहीबार साँझदेखि कर्फ्यूको समय २ घण्टा बढाएको छ ।
मुलुकको निकास र विकास संविधानभित्रबाट खोज्नुपर्ने तर्क गरेका छन् । राजनीतिक निकट युवा विद्यार्थीहरू सडकमै उत्रिएर संविधान भित्रबाट निकास खोज्न आग्रह गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पूर्वनव युवराज ह्रदयन्द्र शाहको शालीनता समाजमा प्रकट भएको बताएका छन्।
आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ।
एन्फाद्वारा दशरथ रङ्गशालामा बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना नानीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले ८४ मा आफूलाई जिताउन फेरि एक पटकआग्रह गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङ एमसिसीको विषयलाई लिएर फेरि आरोप प्रत्यारोपमा उत्रिएका छन्।
नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु
नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ।
हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिँचाइ: किसान उत्साहित
कुलो नभएपछि उक्त गाउँका स्थानीयले हियाखाेला ज्युलाेमा धान राेप्न पाएनन्।
कालीकोटकाेमा फाेर्स गाडी दुर्घटना : पाँच जना घाइते, तीन गम्भीर
जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।
सामाजिक विकास मन्त्रीका उपलब्धि : खस शब्दकोषदेखि राउटे करिडोरसम्म
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कार्यभार सम्हालेको एक वर्षमा भए/गरेका कार्य प्रगति पुस्तकमार्फत सार्वजनिक गरेका छन्।
पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध
बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ।
भीरबाट लडेर तीर्थयात्रीको मृत्यु
बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
मोटर खोल्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु
आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ।