२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

मन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण

नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ।

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण स्थलको अनुगमन गरेका छन्।

पूर्णबहादुर खड्काको प्रस्तावः कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म

सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।

फिल्म 'हर्ष'मा समावेश गीत 'पाहुना' सार्वजनिक

गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक भएको छ ।

पुसमा कांग्रेस महाधिवेशन नहुने !

पुसमा कांग्रेस महाधिवेशन नहुने !

तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।
बालकृष्ण अधिकारी २ पुस २०८२ २१:१७ बुधबार ४ मिनेट पाठ
भर्खरका समाचार

मन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण

नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ।

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण स्थलको अनुगमन गरेका छन्।

पूर्णबहादुर खड्काको प्रस्तावः कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म

सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।

ईःको दाबी: बालेन प्रधानमन्त्री हुन तम्सिएका थिए, परिस्थिति देखेपछि खुट्टा कमाए

‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो,’ ईःले लेखेका छन्, ‘सुरुमा तम्सिए पनि परिस्थिति सोचेकोभन्दा विकराल भएपछि उनले खुट्टा कमाए।’

विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’

नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

एमाले सचिवालय बैठक शनिबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ।

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ।

कार्तिक १५ मा एमाले सचिवालय बैठक, एघारौं महाधिवेशनको तयारीका बारेमा छलफल हुने

एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ।

खेल

विश्वकप एसिया छनोटमा नेपाल शीर्ष स्थानमा, बहराइन ६ विकेटले पराजित

वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।

जित्नै पर्ने दबाबका बिच नेपाल आज बहराइनसँग भिड्दै

थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै छ।

गोदावरी फाइनल पुग्दा शिवलाल नायक

गोलकिपर विवेक शिलवाल नायक बनेपछि आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा पुगेको छ।

लालीगुराँस र क्यानभास विजयी

लालीगुराँस नेसनल एकेडेमी र क्यानभास बुधबार वसन्त ऋतु आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजतर्फ विजयी भएका छन्।

पोर्चुगलको जर्सीमा रोनाल्डोका छोरा, पिताले भने- ‘बधाई छोरा, तिमीमाथि धेरै गर्व छ’

विश्वप्रसिद्ध पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा औपचारिक डेब्यु गरेका छन्।

सन्दीप भन्छ्न्ः क्रिकेट र देशबाट टाढा जान्न, नेपालका लागि खेलिराख्छु

देशप्रतिको निष्ठा र खेलप्रतिको मेरो जोश सधैं प्रत्येक कदमको मूलमा रहने पनि सन्दीपले लेखेका छन्।

क्यानसँगको सम्झौता अगाडि नबढाउने सन्दीपको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ(क्यान)सँगको केन्द्रीय सम्झौता अगाडि नबढाउने घोषणा गरेका छन्।

लिग–२ को कठिन सिरिज खेल्न नेपाल स्कटल्यान्ड जाँदै, क्यानद्वारा बिदाई

यो सिरिज नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। सँगै यो सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने पनि दबाब छ।

आठ वर्षदेखि अलपत्र कर्णालीको पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टर

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्न सुरु भएको कर्णालीको पहिलो यो ट्रेनिङ सेन्टर बजेट अभाव र जग्गा विवादले रोकिएको स्थानीय ललिता रावत बोहोराले बताइन्।

बाँकेमा विपन्नलाई घर बनाइँदै

कार्यालयका अनुसार सो कार्यक्रमअन्तर्गत निर्माण हुने आवास विपन्न, भूमिहीन र आवासविहीन परिवारका लागि लक्षित गरिएको हो । आवास निर्माण गर्न स्थानीय तहको सिफारिस र लाभग्राही छनोट प्रक्रिया सुरु भएको छ ।

खोटाङमा जेन-जी युवाको अभियानः साढे चार सय छोरीचेलीलाई निःशुल्क यात्रा उपहार

दशैं तिहारमा छोरीचेलीलाई निःशूल्क यातायात उपहार’ अभियानमार्फत् युवाहरुले यसवर्षको दशैंमा साढे ४ सय जनालाई यातायात सेवा दिएका हुन् ।

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक

हमास समूहद्वारा करिब दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।

सोनवर्सामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

सर्लाहीको सदरमुकाम मलङगवासँगै जोडिएको सिमावर्ती सोनबर्सा बजारमा टिपरको ठक्करबाट एक नेपालीसहित दुई जनाको ज्यान गएको छ।

आपसी समझदारीमा फुलटेक्राको विवाद समाधान

घटना सार्वजनिक भएपछि मुस्लिम महिलाले तत्काल माफी मागिन् । उनले भनिन्, ‘मबाट गल्ती भयो, तर त्यो नियतले होइन । मैले सोचेको पनि थिइनँ कि त्यस्तो हुन्छ ।’

बाढीपहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घर तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेको जिप बेनीमा दुर्घटना

बेनी नगरपालिका–९ तुसारेपानीमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना भएको हो।

ग्राहक विशेष

लुम्बिनीको बजेट : सिद्धबाबा सुरुङमार्ग र गौतमबुद्ध विमानस्थल सञ्चालनमा प्राथमिकता

सिद्धार्थ राजमार्गको पाल्पा–सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड विनियोजन गरिएको छ।

बजेटमा कर्णाली : जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा जोड

बजेटमा आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई तीव्रता दिइने उल्लेख छ।

लुम्बिनीका सांसदहरूको आग्रह : पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखियोस्

पर्यटन क्षेत्रमा हुने लगानीले प्रतिफल समेत दिलाउनुपर्ने भन्दै उनीहरूले प्रतिफल दिने खालका पर्यटकीय क्षेत्रहरूमा मात्रै लगानी गरिनुपर्ने सुझाव दिए।

नागरिक परिवार

मन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण

नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ।

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण स्थलको अनुगमन गरेका छन्।

पूर्णबहादुर खड्काको प्रस्तावः कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म

सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।

फिल्म 'हर्ष'मा समावेश गीत 'पाहुना' सार्वजनिक

गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक भएको छ ।

मर्यादित महिनावारी दिवस मनाइँदै

हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।

विश्व शान्ति कार्यक्रममा सहभागी हुन २५ अर्बपति लुम्बिनीमा भेला हुँदै

‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् ।

बाङ्लादेश : शेख हसिनालाई ५ वर्ष, ब्रिटिश सांसद भतिजीलाई २ वर्ष जेल

हसिनालाई गत वर्ष १५ वर्षे शासनको अन्त्य गर्ने जनविद्रोहमा दमन गरेको मानवता विरुद्धको अपराधमा गत नोभेम्बरमा नै मृत्युदण्ड दिइएको थियो।

गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित

केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन्। गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन्।

यूएई १४७ रनमा अलआउट, दयानन्द एक्लैले लिए ६ विकेट

फाइनल खेलमा नेपालको घातक बलिङसामु निरीह बनेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमै अलआउट भयो।