२३ आश्विन २०८२ बिहीबार
image/svg+xml २:५९ पूर्वाह्न
नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।
नागरिक २२ आश्विन २०८२ २३:५८ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण अघि बढाइने भएको छ।

गाजामा इन्धन संकट : मानवीय सेवाहरू ठप्प हुने खतरा

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ।

‘तरकारी फलाए रुपैयाँ फल्छ’

तरकारीबाट कमाएको पैसाले उनले बालबालिकालाई पढ्ने, स्कुल पोशाक, कापीकलम र नयाँ लुगाफाटो, घर खर्च, नुनतेल, चामलमा चलिरहेको छ।

विवेकभन्दा आवेग हाबी हुँदा संसद्‌मा अवरोध र बहिष्कार गर्ने प्रवृत्ति बढ्यो : सांसद शर्मा

शर्मा राजनीतिलाई नैतिक र पारदर्शी बनाउन कानुन कडा बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा इमानदारी जरुरी भएको धारणा राख्छन्।

अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च

यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।

अन्ततः एमालेबाट निकालिए रावल

‘यो मूलतः ओलीको एकल निर्णय हो। म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ।’ सँगै उनले आफूले पार्टीका पक्षमा वकालत गर्दा ओली विदेशीका पाउमा परेको टिप्पणी गर्न भ्याए। उनले भने, ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै लगेको थिएँ। ओली विदेशीको पाउमा पर्दै थिए।’

शिक्षा, स्वास्थ्य र खेलकूदको क्षेत्रमा धेरै काम गर्न बाँकी: अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

एमाले कारबाहीपछि उषाकिरण: सुशासनको विषय उठाउँदा भएको कारबाहीबाट डराइँदैन

नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेपछि उषाकिरण तिम्सिनाले सुशासनको विषयमा कुरा उठाउँदा भएको कारबाहीबाट नडराउने प्रतिक्रिया दिएकी छन्।

एमालेबाट निष्कासनपछि रावल भन्छन्: ओलीको निरंकुश निर्णय

‘यो मूलतः ओलीको एकल निर्णय हो । म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ ।’

धादिङको सिस्ने खोलामा आजदेखि सडक आंशिक बन्द

मङ्सिर ५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आंशिक रूपमा बन्द हुने सूचनामा उल्लेख छ।

बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि सात लाख ७७ हजार रूपैयाँ प्रदान गरेको छ।

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड रूपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो।

बाढी पहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख भन्दा बढीको क्षति

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका छन्।

ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको लोकतान्त्रिक कुलो आयोजना

ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका छन्।

जुवाको खालबाट छ लाख नगदसहित १३ जना पक्राउ

शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन्।

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन्।

ग्राहक विशेष

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।

पोखराको पृथ्वीचोकमा खाद्यको नयाँ बिक्रीकक्ष

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले पोखराको पृथ्वीचोकमा पनि बिक्री कक्ष सुरु गरेको छ। यसअघि कम्पनिले पोखराको विरौटाचोकस्थित प्रादेशिक कार्यालयमा मात्र बिक्री कक्ष राखेको थियो।

खेल

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनुपर्छ। त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ। खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो। अब त्यस शाख फकाउन सबै पक्ष लाग्न जरुरी रहेको छ।’

कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह

कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडाबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन्।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ।

सेभिया पहिलो खेलमै पराजित

शुक्रबार राति भएको उद्घाटन खेलमा सेभिया ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो। ओसासुनालाई जिताउन इजिकेइल अभिला र ईमर ओरोजले एक एक गोल गरे।

उत्कृष्ट प्रशिक्षकको बहस

अहिले भने जेरार्ड र लाम्पार्डबीच को उत्कृष्ट प्रशिक्षक हुन् भन्ने बहस पनि सुरु भएको छ। शनिबार इङ्लिस प्रिमियर लिगमा जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लाम्पार्डको एभर्टनलाई आतिथ्यता गर्नेछ।