काफिला किन लुटियो?
नेपाल बहुभाषिक देश हो – नेताहरूको भाषणले वा लेखक, स्तम्भकारहरूको कलमले सधैजसो भनिरहन्छ तर जनमानसमा त्यसको आभास भने छैन

समाजमा शिक्षित र उच्च ओहदामा पुगेका दलितलाई कसैले जातीय विभेद गर्दैन भन्ने भाष्यको विकास भएको छ।
‘हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।’
अस्पताल भरिभराउ भएपछि कतिपय संक्रमितहरु घरमै आइसोसनमा बसेका छन्। घरमा बस्दा अक्सिजनको मात्रा घट्दा के गर्ने भन्ने संक्रमितहरुमा चिन्ता छ। अस्पतालमा भर्ना भएकालाई समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैलाई यस्तो परिस्थितिमा के गर्ने भन्ने जिज्ञासा छ।
रमिते गाउँमा एउटा बुढो किसान बस्थ्यो। किसानले धेरै भेडा, कुखुरा र एउटा फिपी नामको कुकुर पालेको थियो। उसको नजिकको सहारा नै फिफी थियो। किनकि भेडा पालेर जमिन किन्ने धुनमा उसले बिहे गर्न भुलेको थियो। एक दिन बुढो किसान बिरामी प-यो। ऊ धेरै दिन ओछयानबाट उठ्न सकेन।
जुनेली नदी सानी र सफा भएकी थिइन् । मध्यदिनको टन्टलापुर घाममा नदी टलक्क टल्किएर मयुर गाउँको बीचबाट पश्चिमतिर सलल बग्थिन् । नदी सानो भएकाले भेडा र पाख्राहरु नदीपारि चर्न जाँदा पानीबाटै उफ्रेर पारि जान्थे । चराहरू बगरका ढुंगाहरूमा लुकामारी खेल्थे।
संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। विगतका सरकारले झैँ यो पटक पनि सरकारले विभिन्न नाराका साथ अनेक कार्यक्रम ल्याएको छ। संसदीय व्यवस्थाको गुण र दोषको रूपमा नीति तथा कार्यक्रमलाई सरकारमा सामेल दलहरूले निकै प्रशंसा गरे।कसैले त दे
हालसालै एउटा सरकारी आँकडा आएको छ, चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.७७ प्रतिशतको हुने। यो सूचना आएको भोलिपल्टै झण्डै सरकार ढलेको थियो। सरकार ढलेको भए यो अंकको कुरा त्यत्तिकै सेलाउँथ्यो। सरकार त ढल्नबाट बच्यो। तर, यो अंक बुझ्ने–नबुझ्ने सबै नेपालीका साथै
देशको केन्द्रीय बैंकले आफ्नो ६० वर्षे यात्रा पूरा गरको छ। पूर्ण नियन्त्रित अर्थ व्यवस्थामा खुलेको यो बैंकले अहिलेको खुला अर्थतन्त्रको स्थितिसम्म आइपुग्दा धेरै आरोह/अवरोह पार गरेको छ।अझ २०४७ सालको राजनीतिक परिवर्तनपछि एकपछि अर्को सरकारी स्वामित्वका संस्था
आधुनिक अर्थशास्त्रको सामान्य मान्यता छ, ओलम्पिक र विश्वकप फुटबलजस्ता खेल भएको मुलुकमा अर्को वर्ष अर्थतन्त्र ओरालो लाग्छ। ठूला भूकम्प वा त्यस्तै प्राकृतिक प्रकोप भएको मुलुकमा त्यसको अर्को वर्ष अर्थतन्त्र उकालो लाग्छ।कारण स्पष्ट छ, खेल हुनुभन्दा ७–८ वर्षअघि
आफूअघिका दुई सरकारले पाएको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक सम्पन्न गरेपछि बनेको केपी शर्मा ओली सरकारको कार्यकाल ६ महिना पूरा भएको छ। खिलराज रेग्मी सरकारलाई देशले एउटै कामको जिम्मा लगाएको थियो, दोस्रो संविधानसभाको चुनाव शान्तिपूर्वक सम्पन्न गराउने। त्यो का
बिदा, हरेक कर्मचारी र विद्यार्थीको प्यारो शब्द। शनिबार बिदा हुने भएकाले शुक्रबारलाई 'सुखद शुक्रबार' भन्ने चलन पनि छ कतिपय देशमा। अझ शनिबारबाहेक अरु बिदाको त कुरै भएन, त्यो बोनस भइहाल्यो।शनिबारबाहेकका दिन बिदा दिँदा कर्मचारीलाई पनि जे सन्दर्भमा बिदा दिने ह
गतसाता समाचार बजार दुईटा कुराले तात्यो। एउटा, प्रधानमन्त्रीको चीन भ्रमण र अर्को भारत–ईयु (युरोपियन युनियन)को संयुक्त वक्तव्य– जसमा नेपाल पनि कतैबाट एउटा पात्र बन्न पुग्यो।भारत भ्रमणलगत्तै चीन जानुलाई सामान्यरूपमा हेर्दा नियमित छिमेकी राष्ट्रको भ्रमण मान्न
संसारमा जीवको सृष्टिसँगै महिला र पुरुष गरी दुई जात बने । ती दुईको सम्बन्धबाट जीवनको विस्तार हुँदै गयो । मानिस तथा जनावरमामात्र हैन कतिपय रुखबिरुवामा समेत भाले र पोथी गरी दुई जात छन् । प्रकृतिले नै ती दुई जातलाई कतिपय अलगअलग काम लगायो भने कतिपय समाजले महिल
नारी, आधा आकाश र धरती। आमाको अवतारमा हरेक मानिसको जीवन सुरु गराउने माध्यम अथवा सबैकी जननी। विभिन्न कालखण्ड र परिवेशमा आइमाई, स्त्री अनि नारी भनेर बोलाइने नाम।समयक्रमसँगै अहिले आएर आइमाई शब्द यदाकदा गालि सूचक बन्न पुगेको छ। प्रचलनमा नारी शब्द बढी छ। तर, पौ
