१२ पुस २०८२ शनिबार
image/svg+xml
डा‍‍. अनुप सुवेदी


डा‍‍. अनुप सुवेदीका लेखहरु :

संघीय लोकतान्त्रिक जाततन्त्र

समाजमा शिक्षित र उच्च ओहदामा पुगेका दलितलाई कसैले जातीय विभेद गर्दैन भन्ने भाष्यको विकास भएको छ।

‘अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य’

‘हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ ।’

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?

अस्पताल भरिभराउ भएपछि कतिपय संक्रमितहरु घरमै आइसोसनमा बसेका छन्। घरमा बस्दा अक्सिजनको मात्रा घट्दा के गर्ने भन्ने संक्रमितहरुमा चिन्ता छ। अस्पतालमा भर्ना भएकालाई समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैलाई यस्तो परिस्थितिमा के गर्ने भन्ने जिज्ञासा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्