९ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

जुम्लामा ३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो, कृषि उत्पादनमा चुनौती

श्रमशक्ति अभाव, बसाइँसराइ, र कृषिमा युवाको चासो कम हुनु यसका प्रमुख कारणका रूपमा देखिएको छ। तर यस्तो सम्भावनायुक्त क्षेत्रले अझै पनि अपेक्षाकृत कृषि उत्पादन दिन नसकेकोप्रति विज्ञ चिन्तित छन्।

केरा आयात रोक्न किसानको माग

नेपालमा ४० प्रतिशत केरा भारतबाट निर्यात हुँदै आएको छ। यहाँ १२ हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिन्छ।

गाउँपालिकामा कार्यालय तोडफोड : दशैंअघि तलब-भत्ता रोकिने खतरा

पालिकाका सबै कर्मचारीको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा दशैंअघि कुनै पनि भुक्तानी गर्न प्राविधिक र व्यवहारिक दुवै हिसाबले कठिन रहेको अवस्था देखाउँदै यस कार्यबाट हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्ने उल्लेख छ।

महेश भन्छन्ः रास्वपाको बुद्धी ढिलो आयो

रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने र त्यस्त व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

निर्वाचनको माहोल बनाउन जनमत र राप्रपाको कार्यलयमा सरकारी टोली (तस्बिरहरु)

निर्वाचनको माहोल बनाउन जनमत र राप्रपाको कार्यलयमा सरकारी टोली (तस्बिरहरु)

आसन्न निर्वाचनको माहोल बनाउन सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालयमा पुगेर निरीक्षण तथा छलफल गरेको छ।
दिपेश दर्शनधारी ९ पुस २०८२ १३:२९ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

जुम्लामा ३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो, कृषि उत्पादनमा चुनौती

श्रमशक्ति अभाव, बसाइँसराइ, र कृषिमा युवाको चासो कम हुनु यसका प्रमुख कारणका रूपमा देखिएको छ। तर यस्तो सम्भावनायुक्त क्षेत्रले अझै पनि अपेक्षाकृत कृषि उत्पादन दिन नसकेकोप्रति विज्ञ चिन्तित छन्।

गाउँपालिकामा कार्यालय तोडफोड : दशैंअघि तलब-भत्ता रोकिने खतरा

पालिकाका सबै कर्मचारीको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा दशैंअघि कुनै पनि भुक्तानी गर्न प्राविधिक र व्यवहारिक दुवै हिसाबले कठिन रहेको अवस्था देखाउँदै यस कार्यबाट हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्ने उल्लेख छ।

महेश भन्छन्ः रास्वपाको बुद्धी ढिलो आयो

रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने र त्यस्त व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गर्छाैं: प्रधानमन्त्री

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन्।

राजावादी गतिविधि तीव्र भएपछि माओवादीले बोलायो सचिवालय बैठक, सोमबार बस्ने

नेकपा (माओवादी केन्द्र) ले तराई-मधेश जागरण अभियान स्थगित गर्दै पार्टी सचिवालय बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान सचिवालय बैठक बस्ने जानकारी दिएका छन्।

रोजगारी अभिवृद्धि सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

‘सरकारले मुलुकको विकासमा जोड दिएको छ’

उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताएका छन्। मुलुकको विकासलाई सरकारले जोड दिएको उनको कथन छ।

हाम्रो नेतृत्वको दिमागमा अहिले पनि सामन्ती अवशेष बाँकी छः उपाध्यक्ष शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छिन्।

खेल

लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश

शुक्रबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

राजवीर फाइनलमा

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

प्याब्सन विराट कप: फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल

विराटनगरमा जारी दोस्रो ‘प्याब्सन विराट कप’ फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरका मदरल्याण्ड एकेडेमी र डनबस्को स्कुल पुगेका छन्।

‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौथो चौंदण्डीगढी मेयरकप फुटबल प्रतियोगिता ०७९’ मा वडा नंं ४ फाइनल प्रवेश गरेको छ।

विराटनगरको जर्सी सार्वजनिक

बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् ।

सरकारी वेबसाइट र डेटा सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो।

काठमाडौं एक गेष्ट हाउसमा युवती मृत फेला

शनिबार राती काठमाडौं महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईनगेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ अवस्थामा फेला परेकी हुन्।

सुर्खेतमा ११ वर्षीय बालकको डुबेर मृत्यु

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने दल बहादुर गुरुङको छोरा ११ वर्षीय सुप्रिम गुरुङको सोही नगरपालिका-९ तिलपुरस्थितबाँधमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।

देखिन छाडे तिला नदीका माछा

आजभोलि दिनभरि झरौंला हाल्दा समेत एक केजी पनि माछा भेटिँदैन। आधा केजी पुर्‍याउन निकै धाै-धाै हुन्छ। जुम्ला सदरमुकाम खलंगाका संचालित हाेटलदेखि पसलमा माछा देखिन्थे। बढ्दो मानवीय गतिविधिका कारणले नदीमा अवैध गिट्टी बालुवा उत्खनन जस्ता कार्यले माछा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्।

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्छन्। शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन्।

रुपन्देही अदालतमा रवि पक्षका वकिलहरूको बहस जारी

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ ।

ग्राहक विशेष

‘बजेटले मन्दीलाई सम्बोधन गर्न सकेन'

आगामी आर्थिक वर्षको बजेटले उत्साह बढाउने अपेक्षा गरिएको भए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न नसकेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ।

करका दर हेरफेर शंकास्पद

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ।

कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत

उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। राम्रो काम गर्दापनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने उनको तर्क थियो।