२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

माले उम्मेदवार कांग्रेस प्रवेश

जाजरकोट— नेकपा मालेका समानुपातिक उम्मेदवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । मालेका तर्फबााट समानुपातिक उम्मेदवार रहेकी दुर्गा घर्ती सोमवार खलंगामा आयोजित एक कार्यक्रममा काँग्रेसमा प्रवेश गरेकी हुन्।जिल्लाको पूर्वी गाविस डाडागाउँकी स्थानीय घर्तीले गाउँमा कांग्रेसको पक्षम वढेको जनलहर देखेर माले परित्याग गरेको बताइन्। घर्तीलाइ कांग्रेस जाजरकोटका पूर्व पार्टी सभापति सनतकुमार कार्कीले फूलअविर सहित पार्टी सदस्यता प्रदान गरे।

गाउँमा विभिन्न एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरुको अनिश्चित लहरले चुनावी परिणामको अनुमान गर्न गाह्रो हुँदै गएको छ।

प्रकाशित: २५ कार्तिक २०७० ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App