७ आश्विन २०८२ मंगलबार
image/svg+xml ५:४६ पूर्वाह्न
रघुजीको प्रश्न: सेनाले सिंहदरबार बचाउन सकेन, इतिहास जोगाउन सकेन, नसकेको कि नचाहेको ?

रघुजीको प्रश्न: सेनाले सिंहदरबार बचाउन सकेन, इतिहास जोगाउन सकेन, नसकेको कि नचाहेको ?

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
नागरिक ६ आश्विन २०८२ २१:४० सोमबार १ मिनेट पाठ
भर्खरका समाचार

रघुजीको प्रश्न: सेनाले सिंहदरबार बचाउन सकेन, इतिहास जोगाउन सकेन, नसकेको कि नचाहेको ?

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनको आंकलनमा गुप्तचर निकाय चुक्यो: रघुजी पन्त

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनको सम्भावित आकार र गहिराइबारे राज्यका गुप्तचर निकायहरूले विश्लेषण गर्न नसकेको बताएका छन्।

पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट

प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।

कार्टुन

आजकाे कार्टुन

‘बाटामा हिँड्दाहिँड्दै मन्त्रीमा नियुक्ति हाेला भन्ने डर भाे!’ यसरी आजकाे कार्टुनले समसामयिक विषय सुन्दर रूपमा प्रस्तुत गरेकाे छ।

रघुजीको प्रश्न: सेनाले सिंहदरबार बचाउन सकेन, इतिहास जोगाउन सकेन, नसकेको कि नचाहेको ?

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

जेन-जी आन्दोलनको आंकलनमा गुप्तचर निकाय चुक्यो: रघुजी पन्त

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनको सम्भावित आकार र गहिराइबारे राज्यका गुप्तचर निकायहरूले विश्लेषण गर्न नसकेको बताएका छन्।

‘जेनजी मुभमेन्टमा जाऊँ बाबा ?’ - छोरीको प्रश्नमा रघुजी पन्तले भनेका थिए, ‘नजाऊ, यो अराजक बन्न सक्छ’

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले हालैको जेन-जी आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि नै आफ्नी छोरीसँग यसबारे गम्भीर छलफल भएको बताएका छन्।

नेतृत्वविहीनताका कारण जेन-जी आन्दोलन अराजकतातर्फ उन्मुख भयो: पन्त

नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले हालैको जेनजी आन्दोलन पवित्र उद्देश्यका साथ सुरु भए पनि नेतृत्वविहीनताका कारण अराजकतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

जेन-जी युवालाई सिटौलाको सुझाव: तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ

नेता सिटौलाले राष्ट्र निर्माणका लागि फेरि पनि एकैठाउँमा आउने समय आएको बताउँदै उत्तेजना फैल्याउने काम नगर्न सबैलाई आग्रह गरे ।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट

प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।

भित्रन थाल्यो दशैं, जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।

खुल्यो अरनिको राजमार्ग

अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए ।

कार्यालयसँगै जले वैदेशिक मुद्दाका कैयौं फाइल

जेन–जी आन्दोलनमा भएको आगजनीका कारण वैदेशिक रोजगार विभागमा पूण रूपमा क्षति भएपछि व्यवस्थापनमा समस्या आएको छ।

अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने

पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।

जन श्रमदानबाट चिटिक्कै बन्यो साकेला पार्क

विगत ६ महिनायता श्रमदान अभियान चलाउँदै आएको खोटाङको साकेला गाउँपालिकाले स्थानीय देवस्थल साकेला थान (पार्क) लाई पनि श्रमदानबाटै चिटिक्क बनाएको छ।

ग्राहक विशेष

जेन–जीको आन्दोलनले धरानमा पाँच करोडको क्षति

धरानमा जेन–जीको नामबाट निसाना बनाएरै व्यक्तिगत धनसम्पत्तिमा क्षति गरेपछि दोषीको नाम किटान गरि अहिलेसम्म १२ जनाले जाहेरी दिएका छन् ।

सडकको दुरावस्थाले रारा–सिंजा पुग्नै सकस, बाटोमै बिरामी पर्छन् यात्रु

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र ऐतिहासिक सिंजा उपत्यका जोड्ने नाग्म–गमगढी सडक वर्षौंदेखि अलपत्र पर्दा यस क्षेत्रको पर्यटन र कृषि क्षेत्रमा गम्भीर असर परेको छ।

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ।

भिडियो

इम्बोस्ड नम्बर प्लेट माथिको खेलोफड्को : न पूर्वाधार न त तयारी नै

पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।

स्वरूप फेर्दै त्रिवि मैदान, प्यारापिट निर्माण अन्तिम चरणमा

गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

हाम्रा प्रतिनिधिमूलक संस्था बचाउन नसक्ने सेनाकाे के काम?

मुलुकमा गत साताको जेन-जी आन्दोलनले एउटा भिन्न परिस्थिति सिर्जना गरेको छ। यही आन्दोलनको बलमा चुनावी अन्तरिम सरकार बनेको छ।

‘तनाव र अनिश्चयले दीर्घकालीन मानसिक असर पर्न सक्छ’

राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेन-जी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ।

‘पार्टीगत रूपमा राष्ट्रपतिभन्दा उपाध्यक्ष ठुलो हो’

सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।

'सिधै सभापति छान्न पाए पार्टीभित्रका सबै गुट स्वाहा हुन्छन्'

‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:

खेल

साफ यू-१७: सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग

जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ।

यूएईका नेपालीको साथ खोज्दै राष्ट्रिय क्रिकेट टोली

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले यूएईमा बस्ने नेपालीहरुलाई मैदानमा आएर नेपाली टोलीलाई समर्थन गर्ने आग्रह गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज बेलुका युएई प्रस्थान गर्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बेलुका वेस्ट इन्डिजसँग तीन वटा टी-२० सिरिज खेल्न आज बेलुका संयुक्त अरब इमिरेट (यूइर्ए) प्रस्थान गर्ने भएको छ।

भारतीय कप्तान सूर्यकुमार भन्छन्: पाकिस्तान अब प्रतिद्वन्द्वी होइन

भारतका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानको खेललाई अब प्रतिद्वन्द्वी भन्न नमिल्ने बताएका छन्।

नागरिक परिवार