१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

यसरी मनाइयो विश्वकर्मा पूजा (फोटोफिचर)

आज सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App