काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी, १५ दिनभित्र आवेदन दिन सकिने
करार सेवामा कर्मचारी पदपूर्ति गर्न सूचना जारी गर्दै महानगरले योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने बताएको छ।
करार सेवामा कर्मचारी पदपूर्ति गर्न सूचना जारी गर्दै महानगरले योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने बताएको छ।
कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ।
स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ।
जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो।

प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।
काठमाडौं उपत्यकाको नदी र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिषरमा रहेको आफ्नै कार्यकक्षमा बोलाएर उनले कानुन मन्त्री, विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग कुराकानी गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी छन्।
किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।
निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
एक मुठा निगुरो रु ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन्।
यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्ता पक्राउ
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।
सरकारले गठन गरेको वार्ता टोलीले थाल्यो यातायात व्यवसायीसँगको छलफल
यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्थको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
विरोधको वैकल्पिक उपाय खोज्न यातायात व्यवसायीलाई आयोगको आग्रह
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले आम नागरिकको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुन यातायात व्यवसायीलाई आग्रह गरेको हो।
लेखापरीक्षण नगर्ने त्रिविका १७९ निकायको निकासा रोक्का गर्ने चेतावनी
त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका विभिन्न निकायहरूलाई चालु आर्थिक वर्षको अन्तिम लेखापरीक्षण असार मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
बन्दुकधारी प्रहरीको सुरक्षा घेरामा साझाका बस
सार्वजनिक यातायात व्यवसायीहरूको बन्दका कारण यात्रुहरूले सास्ती व्यहोरिरहेका बेला साझा यातायातले प्रहरीको बन्दुकसहितको सुरक्षा घेरामा आफ्ना बसहरू सञ्चालन गरिरहेको छ।
सिंहदरबारमा तीन दलका शीर्ष नेता बैठक बस्दै
मुलुकको समसामयिक राजनीतिक परिस्थिति र संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रही प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ।