४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई सुदनको प्रश्न : निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा फरक के देख्नुभयो ?

हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन्।

निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुरुङले गृहमन्त्रीलाई प्र‍श्न गरेका हुन्। 

महेश बस्नेतलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सुदनले भने, 'निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे?'

यसअघि यस्तै स्टाटस अभियन्ता भावना राउतले पनि राखेकी थिइन्। 

प्रकाशित: २० कार्तिक २०८२ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App