माओवादी केन्द्रका अर्थ विभाग उप-प्रमुखले त्यागे प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कोष तथा लेखा विभागका उप-प्रमुख विमल अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कोष तथा लेखा विभागका उप-प्रमुख विमल अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन्।
गृहमन्त्री महमूदले भनिन्, ‘यस देशमा खतराबाट भाग्नेहरूलाई स्वागत गर्न गर्व गर्ने परम्परा छ। तर हाम्रो उदारताले अवैध आप्रवासीहरूलाई च्यानल पार गर्दै तानिरहेको छ। बसाइँसराइको गति र मात्राले समाजमा ठुलो दबाब दिइरहेको छ।’
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ।

अमेरिकाले गाजा पट्टीलाई दुई भागमा विभाजन गर्ने तयारी गरिरहेको छ।
अध्यक्ष दाहालले जाति, भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरण नै नेकपाका संस्थापक महासचिव पुष्पालाल श्रेष्ठप्रतिको सम्मान हुने बताएका छन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै उपमहासचिव जनार्दन शर्माका प्रति टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
खानेपानी कार्यालय खारेजीविरुद्ध जुम्लाका जनप्रतिनिधि आन्दोलित
संघीय सरकारले जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गरी सुर्खेतमा गाभ्ने निर्णय गरेपछि यहाँका जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाज आन्दोलित भएका छन्।
चिनियाँ पक्षले थाल्यो थुनिएको केरूङ खोलाको पानी खोल्न
यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उनले बताए।
एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो।
गुफाडाँडामा पत्रकारहरूको पदयात्रा
पदयात्रामा पुगेका पत्रकारहरूलाई स्थानीयले झाँकी, फूलमाला सहित स्वागत गरेका थिए। त्यसपछि पत्रकारहरूले गुफाडाँडाको अवलोकन गरेका थिए।
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट भयो : सभामुख घिमिरे
साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
शिक्षकले छात्रालाई जिस्काएको भन्दै विद्यार्थी र अभिभावकले गरे विद्यालय तोडफोड
शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘हैपी बथ डे मेरी जान’ लेखेर पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि आक्रमण गरेका थिए।
सुन्दरहरैचामा १२ उत्कृष्ट दम्पती सम्मानित
नगरका उदाहरणीय दम्पतीहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ।