फक्ताङलुङ र केसीएएमसीबीचको विवादः समस्या समाधानका लागि फक्ताङलुङद्वारा सरकारको ध्यानाकर्षण
आन्तरिक आय कमजोर हुँदा आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विकासका कार्यमा समेत प्रत्यक्ष प्रभाव पारेको पालिकाको ठहर छ ।
आन्तरिक आय कमजोर हुँदा आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विकासका कार्यमा समेत प्रत्यक्ष प्रभाव पारेको पालिकाको ठहर छ ।
काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरिका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
भदौ २४ गतेको जेन-जी आन्दोलनको क्रममा आगलागीबाट रामशाहपथस्थितको भवन ध्वस्त भएपछि हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट मन्त्रालयको काम भइरहेको छ।

अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ।
नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेका छन्।
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबैभन्दा ठूलो कमजोरी मानिसहरूलाई सजिलै विश्वास गर्नु रहेको बताएका छन्। उनले आफ्नो यहिं बानीका कारण कहिलेकाहीँ धोकासमेत खाने गरेको उल्लेख गरे।
प्रधाानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेका तस्बिरमा नेताहरूको अनुहार र हाउभाउ हेर्न लायक छन्। जसमा कोही नेताको मुहारमा पनि चमक देखिन्न।
मोरङमा मात्रै हात्तीको आक्रमणबाट वर्षमा पाँच जनाको मृत्यु
मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ।
अब बिपी राजमार्गमै सिन्धुलीगढीका झलक
बिपी राजमार्गबाट करिब एक किलोमिटरभित्र पर्ने सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी भित्ते लेखन भएको छ।
दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने
आगामी असोज २५ देखि २७ गते सम्म नेपाल संस्कृत विश्व विद्यालयले आयोजना गर्ने योग सम्मेलनमा भारत सहित अमेरिका, ब्राजिल, कम्बोडिया लगायत ५० देशका योग साधकहरूलाई भित्र्याउने लक्ष्य राखिएको छ ।
पारिवारिक सम्बन्धको हिंस्रक रूप: एकै महिनामा तीन जनाको आफन्तबाटै हत्या
बाहिरी व्यक्ती वा समूहभन्दा आफ्ना पारिवारिक सदस्यबाट असुरक्षा बढ्दै गएको छ। घरेलु विवाद, अनैतिक यौन सम्बन्ध, शंका उपशङ्का नै यसको प्रमुख कारक रहेको पाइन्छ।
काभ्रे बस दुर्घटना: २३ घाइतेमध्ये ८ डिस्चार्ज
रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस काभ्रेमा दुर्घटना हुँदा घाइते भएका २३ जनामध्ये ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १५ जनाको धुलिखेल अस्पतालमा उपचार जारी छ।
मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ।
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते (नामसहित)
रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार दिउँसो काभ्रेको भुम्लु गाउँपालिकामा दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन्।