काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरिका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ।
महानगरले यी संरचना अवैध रहेको भन्दै हटाउने काम सुरु गरेको जनाएको छ। मेयर बालेन साहले अनधिकृत संरचना हटाउने अभियानलाई विशेष प्राथमिकता दिएर चलाउँदै आएका छन्।
प्रकाशित: १४ कार्तिक २०८२ १३:१७ शुक्रबार





