१ आश्विन २०८३ बिहीबार
image/svg+xml
Anil Bhandari
अनिल भण्डारी


अनिल भण्डारीका लेखहरु :

'टुरिष्ट' र 'बिजनेश' भिसामा नेपाल आएका चिनियाँ नागरिक अवैध रूपमा मासु प्रशोधन उद्योग निर्माणमा काम गर्दै

सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अवैध रूपमा चिनियाँ नागरिकले काम गरिहेको पाइएको छ।

विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।

तरकारी खेतीले फेरिँदै बन्दीपुरको स्वरूप

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दीपुरमा व्यावसायिक तरकारी खेती विस्तार भएसँगै गाउँको स्वरूप फेरिन थालेको छ।

सधैँ जोखिममा तटीय क्षेत्रका बस्ती : सुरक्षित ठाउँ छैन, बर्षौंदेखि डरै डरमा बाँचिरहेका छौँ

बिपी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा परेको हो।

बिपी राजमार्गमा राति कुखुरा बोक्ने गाडीलाई अनुमति दिन माग

सिन्धुली उद्योग वाणिज्य संघले बिपी राजमार्गमा रातिको समयमा कुखुरा बोक्ने सवारीसाधन सञ्चालन गर्न दिन माग गरेको छ।

ड्रोनसहित उच्च प्रविधिबाट सुनकोशीमा खोजी, पीडितको आन्दोलनले मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन्।

कोदो खेती गर्ने किसान सम्मानित

जिल्लाका विभिन्न स्थानीय तहमा कोदो खेती गर्दै आएका १० जना किसानलाई जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले सम्मान गरेको हो।

वर्षामा पनि धमाधम बन्दै विपी राजमार्ग : यात्रा भने जोखिमपूर्ण

पुरानै सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी सञ्चालन गर्ने तयारीअनुसार काम भइरहेको छ।

स्वरोजगार बन्न सीप सिक्दै युवा

सिन्धुलीको ग्रामीण क्षेत्रका युवाबर्ग रोजगारीका लागि विदेश वा सहर धाउने परम्पराभन्दा फरक बाटो रोज्दै व्यावसायिक सीप सिकेर आफ्नै गाउँमा स्वरोजगार बन्न अग्रसर हुन थालेका छन्।

सुनकोसी–मरिण डाइभर्सनको बाँध निर्माण पुनः सुरु गर्ने तयारी

आयोजनाका अनुसार अबको एक सातापछि बोलपत्र खोलिने र मूल्याङ्कनपछि निर्माण कम्पनी छनोट गरी बाँध निर्माणको काम पुनः सुरु गरिनेछ।

लोपोन्मुख हायु जातिको चिटिक्क बस्ती, उच्च अनुशासनले घरझगडा शून्य

नेपालकै लोपोन्मुख जाति मानिने हायु समुदायका २० घरपरिवार बसोबास गर्ने यो बस्ती सुन्दर, व्यवस्थित र चिटिक्क देखिन्छ ।

सिन्धुलीको घ्यालेखमा एक वर्षमा एउटा मात्रै उजुरी

देशभरका न्यायिक समितिमा उजुरीका चाङ भएको खबर सुनिँदै आएको हो। तर सिन्धुलीको घ्यालेख गाउँपालिकामा वर्षभरि एउटा मात्रै उजुरी परेको छ।

बाढीले क्षतिग्रस्त विद्यालयको भवन दुई वर्षपछि पुनर्निर्माण

अविरल वर्षासँगै आएको बाढीले बगाएको सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित प्राथमिक विद्यालयको पक्की भवन बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्