७ पुस २०८२ सोमबार
image/svg+xml
भर्खरका समाचार

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ।

चोरीको मोटरसाइकल किन्ने पक्राउ

खाती गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंबाट फरार भएका थिए।

ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे।

सरकार चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने योजनासहित अगाडि बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी छन्।

भर्खरका समाचार

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ।

चोरीको मोटरसाइकल किन्ने पक्राउ

खाती गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंबाट फरार भएका थिए।

सरकार चुनावमा धेरै पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्ने योजनासहित अगाडि बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी छन्।

चुनावी चर्चा: पुनर्स्थापना मुद्दाले दलीय गतिविधि सुस्त

जेन-जी आन्दोलनको जगमा बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ।

चुनावमा भाग लिन जेनजी प्रतिनिधिको आह्वान

संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।

बाबुरामका चार सुझाव: जेन–जी, सरकार र अन्य सरोकारवालालाई के भने?

‘अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ, भन्ने चित्र प्रस्ट भैसकेको छैन,’ भट्टराईले लेखेका छन्, ‘तैपनि अहिले खास गरी जेन–जीका वास्तविक प्रतिनिधि को हुन? यसमा को कसको के के भूमिका रह्यो? आदिबारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ।’

बाबुरामले ७ वर्षअघि नै त्यागेका थिए २९ जनाको सुरक्षा घेरा

सरकारले पाँच जना पूर्वप्रधानमन्त्रीहरूले कार्यविधि विपरीत राखेका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७ वर्षअघि नै आफूले पाएको सम्पूर्ण सुरक्षा घेरा त्यागेको घटना पुनः सान्दर्भिक देखिएको छ।

अस्पतालले भन्यो- राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

रास्वपाले भन्यो: अदालतलाई दबाब छैन, तर रविको मुद्दा छिटो र निष्पक्ष हुनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा प्रवेश गरिसकेकाले यसको न्यायिक प्रक्रिया छिटो र निष्पक्ष हुनुपर्ने माग गरेको छ।

खेल

च्याम्पिएन ब्वाईज कटारी मेयर गोल्डकपको फाइनलमा

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा धरानलाई ४–२ गोलले पराजित गर्दै च्याम्पिएन ब्जाईज फाईनलमा प्रवेश गर्न सफल भएको हो ।

फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिप : नेपालविरुद्ध म्यानमारलाई २-० को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता बनाएको हो ।

कोशी प्रदेश खेलकुद महोत्सवः मोरङलाई कबड्डीको उपाधि

कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत पुरुष कबड्डी खेलमा मोरङले झापालाई ३१–२० अंकमा हराउँदै उपाधि जितेको हो ।

झापा- ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो ।

फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिप फाइनल : पहिलो हाफ बराबरीमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

च्याम्पियन्स ट्रफीः अफगानिस्तानले इंल्यान्डलाई दियो ३२६ रनको लक्ष्य, जर्दानको उल्लेख्य पारी

लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३२५ रनको योगफल तयार पारेको हो ।

केपी ओली कपका खेलाडीसँग प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच आज (बुधबार) भेटघाट भएको छ।

छैटौँ सावादिन च्यालेञ्ज कप फागुन २६ बाट

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनस्थित बिसिएस मेमोरियल युवा क्लबले छैटौँ सावादिन च्यालेञ्ज कप २०८१ सञ्चालन गर्ने भएको छ ।

फागुन २४ देखी पाँचथर गोल्डकप, एनथम र सहभागी टिम सार्वजानिक

फागुन २४ गतेदेखि सुरु हुन लागेको पाँचथर गोल्डकपको ५ औं संस्करणका लागि तयारी तिब्र पारिएको छ । पाँचथर क्लवले चैत्र ५ सम्म आयोजना गर्ने प्रतियोगिता अन्तरगत एन्थम र सहभागी टिम सार्वजानिक गरिएको हो ।

च्याम्पियन्स ट्रफी: जित्नै पर्ने दबाबमा इंल्यान्ड र अफगानिस्तान

आइसिसी च्याम्पियन्स ट्रफीमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, १७ सय सुरक्षाकर्मी परिचालन

जिल्ला सुरक्षा समितिले संयुक्त सुरक्षा योजना तयार गरेको हो । सोही अनुसार नेपाल र सशस्त्र प्रहरी गरी १७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ दिल कुमार तामाङले बताए ।

उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ।

मनसुनी वायु कमजोर हुँदा हुँदै किन भयो भारी वर्षा ?

मनसुनी वायु कमजोर हुँदाहुँदै पनि बुधबार काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।

जेन-जी आन्दोलनले अन्तर्राष्ट्रिय छविमा दाग

नेपालीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा दिन छाडेलगत्तै खाडी मुलुकहरू र मलेसियाले पनि नदिएको पाइएको छ ।

सरकारी वकिल कार्यालयका सबै प्रमाण नष्ट !

आगजनी भएसँगै सरकारी वकिल कार्यालयबाट हुने कामहरु सबै ठप्प भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा हुने बकपत्र, पेशी र आदेशका सबै काम रोकिएको छ ।

तुइन खोला पहिरोः पोखरा–काठमाडौं सडक समेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौं सडकखण्डमा पनि पर्ने गरेको छ।

ग्राहक विशेष

भोजपुरको वैकुन्ठेमा सुन्तला र कागती खेती सिकाउने केन्द्र स्थापना

वैकुन्ठे क्षेत्र सुन्तला र फलफूल खेतीका लागि उपयुक्त भएकाले वडाले बजेट छुट्याएर केन्द्र स्थापना गरेको वडाध्यक्ष एकराज आचार्यले बताए।

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ।