अनुपम सौन्दर्य
तिम्रा नयन हेर्दा नदीहरू बग्न लाज मान्छन्, चन्द्रमा आफ्नो उज्यालो तिम्रो अनुहारसँग तुलना गर्न डराउँछ।

तिम्रा नयन हेर्दा नदीहरू बग्न लाज मान्छन्, चन्द्रमा आफ्नो उज्यालो तिम्रो अनुहारसँग तुलना गर्न डराउँछ।
एकदिन अचानक ऊ नरहेको खबर आयो। बल्लतल्ल उसको लास झिकाइयो।
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग, धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग।
देशभरि आगो बल्दा मन कति जल्यो होला, हातपाउ बिलाई गए तन कति गल्यो होला।
म मरे पनि,मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु! आफ्नो र घरपरिवारका लागि, समाज र मातृभूमिको खातिर, सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ, साँच्चै तिमीले हामीलाई माया लाएनौ भने के होला।