९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

दुलाहाका लागि हट पोज (फोटो फिचर)

लण्डन- केटीहरुको शक्तिले लण्डनको विवाह उद्योगमा सधैँ अर्थ राख्छ। परम्परागत विवाहमा दुलहीले दुलाहालाई दिने उपहार धेरै थिए। तर यतिबेला लण्डनका केटीहरुको एउटा समूहले विवाह एजेन्सीहरुलाई केही रोचकपन थपिदिएको छ।उनीहरुले दुलाहालाई हट पोजका सामूहिक तथा एकल तस्विर उपहार दिन चाहेको बताउँदै फोटो सेसन गरेका छन्। वोर्डियर फोटोग्राफी पार्टीमा उनीहरुले दिएका पोज हेर्नोस्।

प्रकाशित: ५ असार २०७० ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App