दक्षिण एसियामा चमत्कार
बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्त्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो।

बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्त्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो।
दासप्रथा कुनै न कुनै रूपमा जीवितै रहन्छ। दार्शनिकहरू भन्छन्, एउटै मानिस दास र मालिक भइरहन्छ। वास्तवमा त्यो दिग्भ्रम मात्रै हो।
युवाका कुरा सुन्दा उनीहरू फरक ढंगले सोचिरहेको पाइन्छ। म इलाम विमानस्थल नजिकै घरमा बसेर यी पङ्ति लेखिरहेको छु।
प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावमा तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) मा मतदान हुँदा थापा अल्पमतमा पर्नुभयो।
भनिन्छ, समयले सबै घाउ निको पार्छ। इतिहासमा धेरै घटना यस्ता छन्, जसबाट सयौं वर्ष मार्गदर्शन हुन्छ।
लाखौँ जनता मारिएका, लाखौँले परदेश गएर शरणार्थी हुनुपरेको अफगानिस्तानमा दिगो शान्ति अझैसम्म स्थापना भएको छैन।
नेपालमा राजतन्त्र समर्थकका क्षुद्र स्वार्थका कारण लाखौँ राजतन्त्रवादी निरास बन्दै जान सक्ने देखिन्छ।
संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?
राजा र राजतन्त्र नै समस्याको जरो हो भन्दै राजतन्त्र फ्याँके। केही खेताला अर्बपति बने तर जनताको लोहोरो पाकेन। ढुंगा थियोे, ढुंगै भयो।
राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।
दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।
को कति जना मारेर वा कतिवटा अपराध गरेर कति वर्ष जेल बसेको थियोे भन्ने कुरा अर्थहीन छ।
सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्।
आफ्ना कमजोरी र अभिमान त्याग्न सकेनन् भने आज जो सर्वशक्तिमान देखिएका छन्, ती खरानी बनेर हावामा उड्नेछन्।
