२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

अरुणाचलकी महिलालाई ‘भारतीय होइनौँ’ भनेर चीनले १८ घण्टा बन्धक बनायो : दिल्ली र बेइजिङबिच तनाव

थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।

विराटनगरमा ‘जीवन, सङ्घर्ष र मृत्यु’ सार्वजनिक

विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।

किन बनेन श्रेष्ठको नियुक्ति पत्र?

मुख्य सचिव एकनारायण अर्यालले अवकाशमा जाने बेला विवादित इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्तिको पत्र नबनाउने अडान लिएपछि अवरोध आएको हो।

टिकटको टन्टा

टिकटको टन्टा

यो एउटा निर्णयले हाम्रा सार्वजनिक निकायमा रहेको मानसिकता प्रकट गर्छ। मुलुकको स्थायी सरकार भनेको कर्मचारीतन्त्र हो।
नागरिक २ पुस २०८२ ०५:५८ बुधबार ४ मिनेट पाठ
भर्खरका समाचार

अरुणाचलकी महिलालाई ‘भारतीय होइनौँ’ भनेर चीनले १८ घण्टा बन्धक बनायो : दिल्ली र बेइजिङबिच तनाव

थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।

विराटनगरमा ‘जीवन, सङ्घर्ष र मृत्यु’ सार्वजनिक

विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।

किन बनेन श्रेष्ठको नियुक्ति पत्र?

मुख्य सचिव एकनारायण अर्यालले अवकाशमा जाने बेला विवादित इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्तिको पत्र नबनाउने अडान लिएपछि अवरोध आएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिलाई गैरजिम्मेवारः उपमहासचिव ज्ञवाली

आयोग प्रमुखले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन’ भन्ने प्रतिक्रियालाई स्वीकार्य गर्न सकिन्न,’ ज्ञवालीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्।

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेन-जी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।

सूर्य थापा भन्छन्: दमकल नपठाउने अपराधी उही थियो

शाहको नाम उल्लेख नगरी उनले राजधानीका मेयरलाई त्यो कुर्सीमा एक मिनेट पनि बस्न लायक नभएको बताए।

कांग्रेसमा नेतृत्व परिवर्तन बहस: स्वार्थअनुकूल तयारीमा नेता अलमलमा कार्यकर्ता

मुलुकमा विकसित राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्न पुगेको छ।

केपीलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर पक्राउ पुर्जी जारी गराउन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दबाब दिएका छन्।

खेल

आर्मी र बागमती राष्ट्रिय आइटिएफ तेक्वान्दोमा च्याम्पियन

त्रिभुवन आर्मी क्लबले २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि उचाल्दै आफ्नो प्रभुत्व कायम गरेको छ भने बागमती प्रदेशले प्रथम यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शानदार प्रदर्शन गर्दै च्याम्पियनको ताज पहिरेको छ।

कटारी गोल्डकप: च्याम्पियन बन्यो च्याम्पियन ब्जाईज

कटारीमा सम्पन्न ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ०८१’ को उपाधि च्याम्पियन ब्वाईज काठमाडौंले चुमेको छ।

तिलौराकोट गोल्डकप: सिक्किम सेमिफाइनलमा

डिजोङ्जी एफसी सिक्किमले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा पराजित गर्दै दोस्रो तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

गोल्डकप र मेला सञ्चालनपछि तेल्लोक स्पोर्टिङ क्ल्बको बचत तीन लाख

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ स्थित तेल्लोक स्पोर्टिङले चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालनका क्रममा क्लबमा करिब तीन लाख रुपैयाँ बचत गर्न सफल भएको छ।

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड भिड्ने

सुरुका दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको इङ्ग्ल्याण्ड सम्मानजनक जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ।

आयोजक गोर्खाली र कर्णाली सेमिफाइनलमा

आयोजक गोर्खाली रग्बी क्लबसँगै कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

यलम्बर राष्ट्रव्यापी ब्याडमिन्टन चैतदेखि

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ।

तुइन खोलामा फेरि ठुलो पहिरो, आवागमन दुईतर्फी बन्द

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिकै मंगलबार सुक्खा पहिरो खसेपछ सडक अवरुद्ध भएको हो। दिउँसो १ बजेमा पहिरो पन्छाएर दुई एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

पहिरो पन्छाइएपछि नागढुंगा-मुग्लिन सडक सञ्चालनमा

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङखोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नागढुंगा-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

जेन-जी आन्दोलन: प्रहरीको हत्या आरोपमा एक पक्राउ

जेन-जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन्।

काभ्रेमा दसैँभर टिप्पर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिप्पर सञ्चालनमा रोक लगाएको छ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ।

ग्राहक विशेष

असिनाबाट सुन्तलाका बोट जोगाउन जाली

कास्कीमा सुन्तलाका बोट जोगाउन योपटक नयाँ जुक्ति निकालिएको छ। त्यो हो, सुन्तलाका बोटलाई नै ढाक्नेगरि जाली प्रयोग गर्ने। सुन्तलाका बोटलाई जालीले ढाकेर असिनाबाट जोगाउने उपाय थालिएको छ। मान्छेले वर्षाबाट जोगिन छाता ओढेजस्तै सुन्तलाका रुखलाई जालीको छाता ओडाएर असिनापानीको मारबाट जोगाउने प्रयास गरेको किसानले बताएका छन्।

धार्मिकस्थल सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण

बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित प्रसिद्ध धार्मिकस्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो ।

नागरिक परिवार

अरुणाचलकी महिलालाई ‘भारतीय होइनौँ’ भनेर चीनले १८ घण्टा बन्धक बनायो : दिल्ली र बेइजिङबिच तनाव

थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।

विराटनगरमा ‘जीवन, सङ्घर्ष र मृत्यु’ सार्वजनिक

विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।

किन बनेन श्रेष्ठको नियुक्ति पत्र?

मुख्य सचिव एकनारायण अर्यालले अवकाशमा जाने बेला विवादित इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्तिको पत्र नबनाउने अडान लिएपछि अवरोध आएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिलाई गैरजिम्मेवारः उपमहासचिव ज्ञवाली

आयोग प्रमुखले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन’ भन्ने प्रतिक्रियालाई स्वीकार्य गर्न सकिन्न,’ ज्ञवालीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्।

अस्ट्रेलियामा ‘परान’ ले कति कमायो?

यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।

७२ मेगावाटको जलविद्युत् सर्भे सुरु

जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ।

मानव मस्तिष्क विकासका ‘युग’ कति छन् ?

क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले बाल्यकालदेखि बुढेसकालसम्म मानव मस्तिष्कको विकासमा हुने परिवर्तनहरूका पाँच प्रमुख युगको (चरण) पहिचान गरेका छन्।

कुन्युमा लुकाएको २१३ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।