३० भाद्र २०८१ आइतबार
image/svg+xml
Enika Rai
एनिका राई


एनिका राईका लेखहरु :

नौ महिनापछि पर्यटन बोर्डको सिइओ नियुक्त गरिँदै

नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) विहीन भएको नौ महिनापछि यसको टुंगो लाग्ने भएको छ।

हवाई दुर्घटना प्रकरण: क्यान र पाइलटबीच आरोप–प्रत्यारोप

केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटनाको दोष पाइलटलाई थोपरेका थिए। क्यानका महानिर्देशक अधिकारीले दोषबाट पन्छिन गैरजिम्मेवार अभिव्यक्ति दिएको एक बरिष्ठ पाइलटले बताए।

‘नाडा अटो सो’मा विद्युतीय सवारीको वर्चस्व

नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो सो’मा विद्युतीय सवारी सवारीको वर्चस्व देखिएको छ।

सवारी साधन: कामकाजीको सारथी

दैनिक कामका लागि प्रयोग हुने सवारी साधनले मानिसलाई चलायमान त बनाएकै छ सँगै उनीहरूको जीवन पनि सहज बनाएको छ।

क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व

सरकारले क्यासिनोबाट करिब सवा अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। पर्यटन विभागले आर्थिक वर्ष २०८०/८१मा क्यासिनोबाट रोयल्टी, नवीकरण, थप शुल्क, जरिवानाबापत एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार रूपैयाँ संकलन गरेको हो।

थामेको विपत् व्यवस्थापन गर्न तीन क्षेत्र वर्गीकरण

जलवायुजन्य बाढीले तहसनहस पारेको थामेको विपत्ति व्यवस्थापन गर्न गाउँपालिकाले तीन क्षेत्र निर्धारण गरेको छ।

जलवायुजन्य बाढीले थामेको पर्यटन तहसनहस

थामे सगरमाथा आधार शिविरतर्फ जाने मूल बाटो होइन तर शेर्पा संस्कृतिको सुन्दर ठाउँ भएकाले त्यहाँ जान पर्यटक लालयित हुन्छन्। तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित थामे गाउँ नाम्चेबाट तीन/चार घण्टाको दूरीमा पुगिन्छ। यो गाउँ खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र युवा सहभागिता

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ।

विमानस्थल सञ्चालनको विकल्प: ‘पिपिपी मोडल’

अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन गर्नका लागि सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट–पार्टनरसिप–पिपिपी) मोडलमा जानुपर्ने सरोकारवालाको बुझाइ छ।

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा निषेध

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक प्रदीप अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएको छ।

हनुमानढोका क्षेत्रमा घुम्ने पर्यटकबाट १७ करोड बढी रकम संकलन

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ सकिँदै गर्दा हनुमानढोका दरबार क्षेत्रबाट पर्यटन तथा अन्य सेवा शुल्क बापत १७ करोड ७३ लाख रूपैयाँ संकलन गरेको छ।

मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

गत असार ३१ गते मन्त्रालय सम्हालेका पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधवार मन्त्रालयका विभागस्तरीय छलफल गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेका हुन्।

क्यानका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न माग

संसदीय समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदिप अधिकारीलाई निलम्बन गर्न माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्