२५ चैत्र २०८१ सोमबार
image/svg+xml २१:४९ अपराह्न
Enika Rai
एनिका राई


एनिका राईका लेखहरु :

क्यानले रोक्यो सगरमाथा निकुञ्जले गरेको हेलिकप्टर उडान-अवतरण प्रतिबन्ध निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णयलाई खारेज गरेको छ।

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान-अवतरणमा प्रतिबन्ध

सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान–अवतरणमा प्रतिबन्ध लाग्ने भएको छ।

शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति

गत वर्षभन्दा यस वर्षको शरद ऋतु (अगष्ट-डिसेम्बर) मा हिमाल आरोहण अनुमति लिनेको संख्या घटेको छ। शरद ऋतुमा यस वर्ष दुई हजार दुई सय ४५ आरोहीले मात्र हिमाल आरोहण अनुमति लिएका छन्।

सिधै हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्दै

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्दै गएको छ।

काममा फर्किए नेपाल वायु सेवा निगमका पाइलट

समान सेवा सुविधाको माग गर्दै आन्दोलन गरिरहेका वायु सेवा निगमका पाइलटहरू काममा फर्किएका छन्।

पाइलट आन्दोलनले वायु सेवाका उडान प्रभावित

पाइलटहरूको आन्दोलनका कारण राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको न्यारोबडी जहाजका उडान प्रभावित भएका छन्।

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ।

चर्को हवाई भाडा: सरकार आक्रोशित, २४ घण्टे अल्टिमेटम !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई २४ घण्टाभित्र टिकटको भाडादर विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्।

‘सरकार नै पर्यटन क्षेत्रको विकासको बाधक’

पर्यटन क्षेत्रप्रति राज्यको स्पष्ट नीतिको अभावले समग्र मुलुक पछाडि परिरहेको छ। सरकारले पर्यटन क्षेत्रलाई गरेको बेवास्ता र समयनुकूल कानुन निर्माण गर्न ढिलो गर्दा समग्र मुलुकको समृद्धिलाई रोकेको छ।

परिवार नियोजनको साधन खरिददेखि गर्भपतनसम्मै युवा महिलालाई झमेलै झमेला

कुनै पनि महिलाको प्रजनन अधिकार उनीसँगै हुन्छ । कुन समयमा विवाह गर्ने, कुन समयमा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलासँगै हुन्छ ।

पर्यटन व्यवसायीको गुनासो: क्यानको लापर्बाहीले हवाई भाडा वृद्धि

नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान)को लापर्बाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको पर्यटन आरोप व्यवसायीले लगाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: पन्ध्र अर्बमा स्तरोन्नति गरिँदै

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ।

हवाई भाडा घटाउन प्राधिकरणको निर्देशन

विमानस्थल बन्द भएको बाहना बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले यात्रुसँग चर्को भाडा असुल्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाउन निर्देशन दिएको छ।

चार्टर, डेमो र आपत्कालीन उडानको थलो बन्दै पोखरा विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितभन्दा पनि विदेशी चार्टर, डेमो र आपतकालीन उडान गर्ने थलो बन्दै गएको छ।

क्यान विभाजन विधेयक तयार भइरहेको छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागारिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्