१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिभुवन विश्वविद्यालयको सभा आज

त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा  सभामा त्रिविको नीति तथा  कार्यक्रम पेस हुने  बताइएको छ। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।  

सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ।  यसअघि गत असार २६ गते तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गरिएको थियो। त्यस समयमा तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए।

प्रकाशित: १० मंसिर २०८२ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App