सुमोसँगै हराएका ललितपुरका केसी तीन दिनपछि मृत फेला
रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ।
रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार विरोधको घोषणा गरेका थिए। उनले विरोधमा केवल सांसदहरू मात्र सहभागी हुने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत आज हुने खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो।

जेलेन्सकीले यो प्रतिक्रिया पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट गरेपछि दिएका हुन्, जहाँ उनले बेलायत, जर्मनी, पोल्यान्ड र इटलीसहितका धेरै यूरोपेली नेताहरूसँगको छलफलमा पनि भाग लिए।
प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भएको भर्तीका कर्मचारी हटाउन नेपाल वायु सेवा निगमका अधिकारीलाई निर्देशन दिएकी छन् ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ ।
त्यसपछि सुदनको आवाज सुनिन्छ। जसमा उनी भन्छन्, ‘रक्षा बमलाई हामीले रोकेको हो। उसको एनजिओ, आइएनजिओमा नाम मुछिएपछि हामीले रोकेको हो।’
उक्त र्यालीको अगुवाइ बस्नेतले गरेका थिए। र्यालीमा अध्यक्ष ओली पत्नी राधिका शाक्य पनि अग्रमोर्चामा देखिन्छन्।
बाँकेमा इन्भर्टरको तार छुटाउँदा करेन्ट लागेर युवकको मृत्यु
खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।
फुस्रेखोलामा पौडी खेल्दा डुबेर बालकको मृत्यु
कास्कीको पोखरास्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।
फूलखतीमा रमाउँदै भक्तपुरका महिला
मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको मुख्य आश्रयस्थल बन्दै गएको छ।
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
राजदुवालीको विकल्प खुल्दा इलामवासीलाई राहत
इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको विकल्प खुलेको हो।
बाढीले धान बगाउँदा किसानको बिचल्ली
यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ।