उदयपुरमा साढे ५ हजार विद्यार्थीले एसईई दिने, केन्द्र संख्या घट्यो
यो वर्ष उदयपुरका ५ हजार ६ सय १२ जना परक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई उदयपुरले जनाएको छ ।
यो वर्ष उदयपुरका ५ हजार ६ सय १२ जना परक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई उदयपुरले जनाएको छ ।
विचौंलियाको काम गर्दै सेवाग्राहीलाई सहज ढंगले काम गराई दिने निहुँमा पैसा असुलेको आरोपमा सुनसरीको मालपोत र यातायात कार्यालयबाट बुधबार १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् ।
उनले साइबर ब्युरोमा समेत उजुरी दिने तयारी भइरहेको बताए। मन्त्रालयले पनि यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।

मध्यपूर्वमा जारी तनावको बीच युएईबाट एलपीजी बोकेर दुई वटा ट्याङ्करहरू सुरक्षित रूपमा भारत आइपुगेको छ।
गृहमन्त्री सुधन गुरुङले मन्त्रालयबाटै सर्वसाधारणको गुनासो सुन्न थालेका छन्। गाउँबाट काठमाडौं आउने सर्वसाधारणले भोगेका समस्या र सरकारसँग राखेका अपेक्षाबारे गृहमन्त्रीले मन्त्रालयमै छलफल गर्न थालेका हुन् ।
एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष थापा र नेम्वाङ दुवैले आफ्नो अडान राखेपनि थापा निर्विरोध चयन भएका थिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गरेका छन्।
प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ।
निर्वाचनपछि गठित सरकारले शिक्षासम्बन्धी तयारी कक्षा र बृजकोर्स बन्द गर्ने र कक्षा ५ सम्मको आन्तरिक परीक्षा हटाउने गरी नयाँ शिक्षा नीति ल्याउने विषयले चौतर्फी चर्चा पाएको छ।
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतो मधेस आन्दोलनका प्रमुख नेताका रूपमा परिचित छन् । तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मधेसवादी सबैजसो दल पराजित भएका छन् ।
मुलुकको अर्थतन्त्र ठिक ढंगले सञ्चालन हुन सकिरहेको छैन। भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् अर्थतन्त्रमा थप क्षति भएको छ। अस्थिर नीतिले मुलुकमा लगानीको वातावरण बन्न सकेको छैन।
मुलुकमा यसपटकको प्रतिनिधिसभा निर्वाचनले नयाँ मानक बनाएको छ । पुराना दललाई कुनातिर धकेल्दै चार वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइको समर्थन प्राप्त गरेको छ।
बिचौंलियाको आरोपमा १८ जना पक्राउ
विचौंलियाको काम गर्दै सेवाग्राहीलाई सहज ढंगले काम गराई दिने निहुँमा पैसा असुलेको आरोपमा सुनसरीको मालपोत र यातायात कार्यालयबाट बुधबार १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णालीले धार परिवर्तन गर्दा कटान बढ्यो
टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ।
बढ्यो हवाई भाडा
नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।
प्रि-मनसुनः औसतभन्दा बढी वर्षा, शुक्रबारदेखि फेरि पानी पर्ने
प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ ।
मौसममा केही सुधार, देशको थोरै ठाउँमा खण्डित वर्षा
पछिल्लो एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा ११.८ मिलिमिटर पानी परेको छ।
हेटौँडा सिमेन्ट पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी बुधबारबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ।
उदयपुरमा बाख्रा अज्ञात रोगको प्रकोप, सात दिनमा डेढसय मरे
अघिल्लो दिउँसो मात्र सदरमुकाम त्रियुगा नगरपालिका १० गाईघाट बोक्सेस्थित प्रेमबहादुर खड्काको एउटा खोर पुरै रित्तिएको छ ।