सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ।
कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ।
कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।
खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन्।
सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।
जातीय विभेद उन्मुलन दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, 'देशले राजनीतिक रूपमा ठुलो फड्को मारिसक्दा पनि महायज्ञ वा अरू कुनै बहानामा दलित भएकै कारण घर भत्काइनु वा जातीय पीडा दिनु अत्यन्त दुःखद र निन्दनीय छ।'
निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ वर्ष नै राख्ने र कुलिङ पिरियड दुई वर्ष राख्ने तयारी भएको छ।
‘गोली खान तयार छौं, केबलकार बन्न दिँदैनौं’
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ। स्थानीय लिम्बू समुदाय र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्। यही सिलसिलामा सोमबार काठमाडौंको माइतीघरमा समेत विरोध प्रदर्शन गरिएको छ।
स्वयम्भूमा मञ्जुश्री दर्शन र सरस्वतीको पूजाको रौनक
विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा सोमबार मेला लागेको छ। हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लाग्ने गर्छ।
वनमन्त्रीलाई युवाको प्रश्न: जलवायु अभियन्ताका लागि छुट्टै संयन्त्र बनाउन सक्नुहुन्छ ?
जलवायु कार्यमा युवाको भूमिका प्रभावकारी बनाउन सरकारले छुट्टै संयन्त्रको व्यवस्था गर्नुपर्ने युवाहरूले मागगरेका छन्।
सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु
सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ।
टक्सारको सरस्वती गुफा ओझेलमा
श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ।
काठमाडौँका यी क्षेत्रमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ।
मोटरसाइकल डाइभर्सनमा ठोक्किँदा चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।