छोरो कसको?
सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ।

सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ।
हजुरबासँग बाल्यकालदेखि नै धेरै खेल्न मन पराउँथेँ तर अरू साथीका हजुरबाजस्तै मेरा हजुरबा नातिसँग खेल्न त्यति मन पराउनुहुन्थेन।
पछिल्लो समय नेपाली पाठ्यक्रम पनि आफ्नो माटाको आवश्यकता र देशको आधार तयार गर्नेभन्दा मध्यमस्तरको जनशक्ति उत्पादनमा केन्द्रित देखिन्छ। स्वदेशमा अवसरको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचारको व्याप्तताले युवा उमेरका मानिसलाई वितृष्णाको खेतीमा मलजल गरिरहेको छ।
बुवा विमानको झ्यालबाट बाहिर आकाशमा व्याप्त गोधुलीलाई कुतूहलपूर्ण आँखाले हेर्दै हुनुहुन्थ्यो। मलाई पनि देखाउँदै भन्नुभयो– हेर ! भुइँतलबाट देखिएको दृश्य र आँखाको समान सतहबाट देखिएको दृश्यमा कति भिन्नता हुन्छ। दृश्य (चित्र) आँखाले हेर्छ, हृदयले अनुभूत गर्छ। कविता मुखबाट बोलिन्छ, हृदयले अनुभूत गर्छ।
फूलसरि कोमल यो मन, निर्मल जलभन्दा पनि स्वच्छ र सरस यो मन कोमलतामै रम्न चाहन्छ। सानो मात्र चोटले पनि मर्माहत हुन्छ यो मन। समयका छाल समेटेर यसभित्र परेका धुलित कणलाई पखाल्ने गरेकी थिएँ, अब त सानो मात्र चोट पनि थेग्न सक्दैन यो मन। जसरी पानीको थोपाको बोझसम्म पनि सहन सक्दैन पत्रले। कहिले अतीत सम्झेर रुन्छु, कहिले जीवनका रमाइला क्षण सम्झेर एक्लै पनि हाँस्छु। त्यसैले त यस्तो स्थितिलाई ‘दो मन’ भन्दा रहेछन्।
मेरो जानकारीमा कम्तीमा चारवटा रारा महोत्सव भइसकेका छन्। सन् २००५ मा कर्णालीका नेताहरूबाट सुरु भएको महोत्वस, जलवायु परिवर्तन, पत्रकार सम्मेलन, म्याराथुन आदि बहानामा भइसकेको छ।
स्थानीय निकायमा भएका समस्यालाई केलाउने काम धेरै पटक भइसकेका छन्। पछिल्लो पटक गठन गरिएको प्रशासन पुनःसंरचना आयोगले २०६५ साल फागुनमा प्रकाशित गरेको प्रतिवेदनमा समेत यसबारे महत्वपूर्ण सवाल उल्लेख छ। जसमा स्थानीय विकासमा चारवटा मुख्य समस्या रहेको जनाइएको छ। प
स्थानीय निकायको निर्वाचन गर्ने कि संघीयतालाई संस्थागत भन्नेबारे देशमा विभिन्न विचारविमर्श चलिरहेको छ । स्थानीय निकाय निर्वाचनले संघीयतालाई संस्थागत गर्ने काममा अवरोध सृजना हुने कतिपयको धारणा रहेको छ । नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय शासन प्रणालीमा जा
पछिल्लो समयमा नेपाली युवा अत्यन्तै नैराश्यताबाट गुजि्ररहेका देखिन्छ। युवाहरु सामाजिक सञ्जालमा नैराश्यता मिश्रित स्टाटस लेखिरहन्छन्। भेटघाट, अध्ययन, छलफल, चिया गफ हर ठाउँमा निराशायुक्त कुराले स्थान पाइरहेको छ। यही नैराश्यताका कारण कतिपय युवा विभिन्न मानसिक
राजनीतिशास्त्रका प्राध्यापक रबर्ट ए. डाहल भन्छन्– 'समकालीन विश्वमा लोकतन्त्र एक अपरिहार्य शासन व्यवस्थाको रूपमा स्थापित भएको छ, लोकतन्त्रका प्रमुख विकल्पमध्ये सबै प्रणाली या त गायब भए या उदेकलाग्दा अवशेष हुन पुगे वा राजनीतिक मैदानबाट फिर्ता भई आफ्ना अन्ति
राजनीतिक भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्याका रूपमा अगाडि आएको छ। राजनीतिले आफ्नो आदर्श छाडेर बाटो बिराउँदै जाँदा समस्या पनि सँगसँगै बढ्दैगएका छन्। आदर्शको राजनीति गर्नेको संख्या घट्दो छ। राजनीतिलाई कमाउने पेसा बनाउनेको संख्या बढ्दो छ।फलस्वरूप, नेपालका
विसं २०१७ सालमा काठमाडौँमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापति बीपी कोइरालाले निकै महत्वपूर्ण मन्तव्य दिएका थिए। उनले भनेकाथिए, 'प्रजातन्त्रको भावना र संस्थाहरूको कल्पवृक्षको सानो बिरुवालाई हुर्काउन बडो सतर्कता, सावधानी र तपस्याको भावनाका साथ निर
गत वर्षको बजेटले विनियोजन गरेको निर्वाचन क्षेत्र विकास कार्यक्रममा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको समाचारले असार महिनाभरि पत्रिकाका पाना भरिए। निर्वाचन क्षेत्रको विकासका लागि विनियोजित बजेट 'कार्यकर्ता' को विकासमा खर्च भएको प्रमाणसहितका घटना सार्वजनि
वातावरण संरक्षण ऐनको प्रावधान भन्दै कृषि मन्त्रालयले गहुँ काट्ने र माड्ने उपकरण प्रयोगमा २०७० साल चैतको अन्तिम साता रोक लगायो। सुनसरी, मोरङ र झापाका किसानहरूसँग सहकारी र व्यक्तिगत गरी एक दर्जन 'कम्बाइन हार्भेस्टर' रहेका छन्।३० लाखदेखि ३६ लाख रुपैयाँसम्म प
गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्पको त्रास विस्तारै घट्दो छ। पीडितलाई तत्काल राहत उपलब्ध गराउनको लागि जेठको पहिलो साता सरकारले दुई अर्ब ५० करोड रुपैयाँ निकासा गर्योउ। यससँगै देशभरका पीडितले एकसरो राहत पाए। अब देश पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ। पु
