म गणेश नेपाली...!
कारका सिसाभित्र लुकेकाहरूले निहत्था नागरिकको ज्यान लिँदा देखे पनि नदेखेझैं गर्ने, कस्तो क्रूर नियति खेप्नुपर्छ यहाँ?

कारका सिसाभित्र लुकेकाहरूले निहत्था नागरिकको ज्यान लिँदा देखे पनि नदेखेझैं गर्ने, कस्तो क्रूर नियति खेप्नुपर्छ यहाँ?
एलिनाले स्क्रिनमा देखिएका सबै कमेन्ट पढेर नै प्रतिक्रियासहित स्वागत गरिन् तर रन्जितको प्रतिक्रियालाई नामै लिइनँ।
युवा कुनै समस्या होइनन्, उनीहरू समाधान हुन्। युवा दायित्व होइनन्, उनीहरू राष्ट्रका पुँजी हुन्।
म आदिबासी- यो धर्तीको पहिलो अङ्कुरण हूँ, मलाई उखेल्ने तिम्रो आँधी, मेरो जरासम्म आइपुग्दैन!
म कसैको आगमनको आशामा ढोका उघारेर बस्ने विवशता होइन, म त बिउभित्र लुकेको त्यो वृक्ष हुँ जसले माटोको अँध्यारोभित्र धैर्यपूर्वक आफ्नै हरियो विष्फोट पर्खिरहेछ।
प्रताप साहित्यका कुशल साधक हुन्। जसका हरेक सिर्जनाहरू उत्कृष्ट हुन्छन्।
संवैधानिक परिषद् ऐनलाई संशोधन गर्न मन्त्रिपरिषद्बाट सिफारिस गरिएको अध्यादेशलाई राष्ट्रपतिले जारी गरेपछि परिषद्बाट न्यायाधीश र संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न अहिलेको सरकारलाई सहज र सरल हुन पुगेको छ।
ऊ त्यही 'क्याफेको केटो' हो, जो हरेक साँझ कफीको तीतोपनामा मेरै नजरको मिठास खोजिरहन्छ सायद।
जीवन जिउँदै गर्दा तरबारको धार टेक्दै नाचेको छु, विवशतामा परी कयौं दु:खहरू मनमा साँचेको छु।
नेपाल आज एक ऐतिहासिक मोडमा उभिएको छ। देशको भविष्य निर्धारण गर्ने सबभन्दा ठुलो शक्ति भनेको युवा पुस्ता हो।
यो रास्वपा र बालेन्द्र शाहका लागि ठूलो आशा र भरोसाको झोली जनताले बोकाइदिएको अविस्मरणीय क्षण हो। नयाँ सरकारका अगाडि धेरै अवसरहरू रहेका छन्।
मेरो सिउँदो वा मेरो आँगनको रेखाले, मेरो हृदयको फैलावटलाई छेक्न सक्दैन। विवाह त एउटा सामाजिक भूगोल मात्र हो
दुईतिहाइ बहुमतसहितको नयाँ सरकार नेपाली जनताको परिवर्तनप्रतिको स्पष्ट जनादेश हो, जसले स्थिरता, सुशासन र उत्तरदायित्वको अपेक्षा बोकेको छ।
‘बखान’ उपन्यासले प्रजातन्त्रसेनानी बखानसिंह गुरुङको जीवनकथासँगै चितवनको ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई समेट्दै जीवनी, इतिहास र आख्यानको सुन्दर संयोजन प्रस्तुत गरेको छ।
हो विश्व दा, मलाई मेरै अधर्मी बाबुले मार्यो। जब मैले उसको इच्छा पूरा गर्न मानिनँ, अनि मलाई घाँटी थिचेर मार्यो। बच्चैदेखि मेरो शरीरसँग खेल्दै आएको मेरो नरपिशाच बाबुले प्रतीकलाई माया गरेको सहन सकेन।
