व्यावसायिक मौरीपालनमा किसान आकर्षित
एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो।
एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो।
बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलनपछि तथ्यांकको आधारमा किसानले गरेको योगदानको मूल्यांकन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग र सुविधा उपलब्ध गराइने छ।
डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबल टेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ।
पोहोर असोजमा पहिरो झरेको ठाउँमा यसपालि थपिएकाले बाटो निकाल्न मुस्किल भएको डिभिजनले जनाएको छ।

हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार पहिरोमा बस परेपछि भएको दुर्घटनामा मृतकको संख्या बढेर १५ पुगेको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकमा यस्तो सहमति भएको जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए।
बुधबार नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको ‘शिक्षा नीति बहस’ अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधिको सरोकार’ विषयक छलफलमा बोल्दै उनले समाजको आधार नै शिक्षा भएको धारणा राखे।
नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको भन्दै प्रतिपक्षीहरुले विरोध गरेपछि प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रतिपक्षीहरुले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।
नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा जानकारी गराउन माग गरेको छ।
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ। यसको खेर फालिने गरिएका थम्बालाई तनहुँको महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन्।
नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना
मुग्लिङ-नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो।
प्रकाशराज पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन्।
सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन
बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित बागमती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको जनाउँदै यो क्रम अझै बढ्न सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ।
भारत सरकारको सहयोगमा बन्यो दार्चुलामा स्वास्थ्य चौकी
दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ।
नेपालकै प्रथम कुमारीलाई पहिलोपटक भव्य ‘भोज’
नेपाल संवत् ६११ मा स्थापित नेपालकै प्रथम कुमारीलाई पहिलोपटक परम्परागत ‘समेब्व’ (भोज) चढाइएको छ। भक्तपुर नगरपालिका–१०, क्वाठण्डोस्थित प्रशन्नशिल महाविहारमा शनिबार आयोजित भव्य समारोहका बीच कुमारीलाई विशेष सम्मानसहित समेब्व चढाइएको हो।