२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

घाइते भएका ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिए

भारतीय क्रिकेटर ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।

शनिबार बेलुका अभ्यास गर्ने क्रममा उनलाई पेटको दाहिने तर्फको भागमा बल लागेको थियो। बिसिसिआईका अनुसार उनको स्थान ध्रुव जुरेलले लिएका छन्।

पन्तले अगस्ट २०२४ मा श्रीलंकामा भारतका लागि अन्तिम पटक एकदिवसीय खेल खेलेका थिए। उनले ३१ ओडिआईमा एक शतक प्रहार गरेका छन्।

भारतले आजबाट न्यूजिल्यान्डसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) खेल्दै छ।

प्रकाशित: २७ पुस २०८२ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App